आगामी महाधिवेशनबाट कांग्रेसको सभापति बन्न चाहान्छु: शशांक कोइराला

काठमाडौं,२३ माघ । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले आगामी १५ औं महाधिवेशनमा पार्टी सभापतिका लागि दाबी गर्ने भएका छन् । मंगलबार समुदायमा कांग्रेस अभियान अन्तर्गत दाङमा भएको कार्यक्रममा पूर्व महामन्त्रीसमेत रहेका कोइरालाले कांग्रेस परिवर्तन गर्ने हो भने नेतृत्वका लागि आफ्नो विकल्प नभएको बताएका छन् । नेता डा.कोइरालाले भने,‘सभापति हुने इच्छा सबैको हुन्छ। पहिला मैले साथीहरूसँग […]

सम्बन्धित सामग्री

सभापति भएर पार्टी चलाउने योजना छः शशांक कोइराला

४ चैत, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले १५औं महाधिवेशनमा पार्टी सभापति हुने गरी अघि बढेको बताएका छन् । रामेछापमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आइतबार कोइरालाले सभापति बनेर नयाँ ढंगले पार्टी सञ्चालन गर्ने योजना रहेको बताएका हुन् । उनले कार्यकर्तालाई भने, ‘तपाईंहरूको आग्रह जायज छ, सोही अनुसार म नेतृत्वका लागि अघि बढ्छु । […]

आफ्नै लयमा शशांक कोइराला

६६ वर्षको उमेरमा हिंडिरहेका उनी अबको ५/७ वर्ष मात्र आफ्ना लागि रहेको मान्छन् । त्यसपछि सक्रिय राजनीतिबाट अवकाश लिनुपर्छ भन्ने सोचमा रहेका उनी १५औं महाधिवेशनबाट सभापति बनेर पार्टीको नेतृत्व गर्न चाहन्छन् ।

प्रधानमन्त्रीको भूमिका सन्तोषजनकः शशांक कोइराला

नेपाली काँग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका सन्तोषजनक रहेको टिप्पणी गरेका छन्।...

प्रधानमन्त्री देउवालाई भेट्न शशांक कोइराला पुगे बालुवाटार

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कंग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न कांग्रेस महामन्त्री डा. शशांक कोइराला बालुवाटार पुगेका छन् । बालुवाटारमा शशांक र देउवाबीच छलफल जारी रहेको स्रोतले जनाएको छ । दुई नेताबीच आगामी महाधिवेशनकै विषयमा कुराकानी भइरहेको कोइराला निकट एक नेताले जानकारी दिए । आगामी महाधिवेशनका लागि देउवा सभापतिमा पुनः दोहोरिन लागेका छन भने कोइराला […]

‘म सभापति उठ्छु, ब्याक हुने सम्भावना छैन’’ : शशांक कोइराला (भिडिओसहित)

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफूले सभापतिमा शेखर कोइरालालाई सभापतिमा सघाउने भनेर आफूले सहमति नगरेको स्पष्ट पारेका छन् । उनले १४औं महाधिवेशनमा आफू नै सभपतिमा उठ्ने घोषणा गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भनेका छन्–‘हाम्रो बिचमा कुरा भएको थियो । तर, […]

शेखर दा’लाई सभापति उठाउने वचन दिएको छैन, म आफैं अघि बढिसकेँः शशांक कोइराला

काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीका केन्द्रीय सदस्य शेखर कोइरालालाई सभापतिको उम्मेदवार बनाउन आफूले कुनै वचन नदिएको दाबी गरेका छन् । प्राइम टाइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ र नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै महामन्त्री कोइरालाले भने, “हामीबीचमा कुराकानी भएको हो । शेखर […]

पार्टी नेतृत्वमा पुग्न पौडेलको कसरत

संस्थापन इतर पक्षबाट सभापतिका आकांक्षी महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालालाई मिलाएर आफू सभापति हुने कसरतमा रामचन्द्र पौडेल जुटेका छन्। प्रकाशमान र शेखरलाई उपसभापति तथा शशांकलाई प्रधानमन्त्री बनाउने पौडे...

शशांक कोइराला भन्छन्– म, निधि र प्रकाशमानमध्ये एक सभापतिको उम्मेदवार

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले पार्टीको आगामी नेतृत्व आफू, बिमलेन्द्र निधि र प्रकाशमान सिंहमध्ये एकले सभापतिमा उम्मेदवारी दिने बताएका छन्। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले पार्टीको नेतृत्व हस्तान्तरण हुने बेला आएकाले नयाँ पुस्तालाई दिनुपर्ने बताएका हुन्। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।