इलामको सीमा क्षेत्रमा भेटियो ८० लाखको औषधि

इलामको पशुपतिनगर नाकाबाट ८० लाख मूल्य बराबरको औषधि बरामद गरिएको छ । सूर्योदय नगरपालिका ३ पशुपतिनगरस्थित नेपाल–भारत सीमा क्षेत्रको लाली खर्क भन्ने स्थानबाट प्रहरीले सो औषधि बरामद गरेकाे हाे ।

सम्बन्धित सामग्री

सुत्केरीको पेटभित्र कपडा भेटियो

सङ्खुवासभा : जिल्ला अस्पताल सङ्खुवासभाको लापरबाहीका कारण एक सुत्केरीको पेटभित्र कपडा भेटिएको छ। शल्यक्रिया गरिएकी ती सुत्केरीको पेटभित्र कपडा भेटिएको घटना बाहिरिएको छ। गत माघ १३ गते जिल्ला अस्पताल सङ्खुवासभामा शल्यक्रिया गरिएकी पाँचपखपन नगरपालिका–६ की सुत्केरी ३१ वर्षीया तारा भण्डारीको पेटमा कपडा भेटिएको हो। सुत्केरी भएको एक सातापछि भण्डारीको पेटभित्र एक पिस गज भेटिएको जनाइएको छ। शल्यक्रिया गरेर बच्चा जन्मिएको पाँच दिनपछि भण्डारीलाई औषधि दिएर अस्पतालले डिस्चार्ज गरेको थियो त

दुर्गमका स्वास्थ्य संस्थामा ब्याण्डेज र कटनगजभित्र कुहिएको पराल !

गाउँघरमा प्राथमिक स्वास्थ्योपचारका लागि स्थानीयले भरोसा गर्ने संस्थामै गुणस्तरहीन औषधि र अन्य फोहोरजन्य वस्तु भेटियो भने स्थानीयहरू औषधि सेवन गर्न कहाँ जाने ?

औषधि किन्न गएका साहको शव इनारमा भेटियो

सिरहामा इनारमा एक जनाको शव फेला परेको छ । गोलबजार नगरपालिका-२ टुड्कियाका करिब ५० वर्षीय बिष्णुदेव साहको शव बिहीबार बिहान इनारभित्र फेला परेको हो । मंगलबार अपरान्ह श्रीमतीको औषधि लिन घरबाट निस्केका साहको शव गाउँकै इनारभित्र फेला परेको स्थानीय विजय यादवले बताए ।औषधि लिएर तुरुन्तै फर्किहाल्छु भन्दै साइकलमा गएका उनी राति अबेरसम्म पनि नफर्किएपछि खोजतलास गरिएको थियो । खोज तलासकै क्रममा आज बिहान गाउँ नजिकैको इनारभित्र साइकलसहित उनको शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक र

औषधि किन्‍न निस्किएका साहको शव इनारभित्र भेटियो

१९ जेठ, सिरहा । सिरहाको गोलबजार नगरपालिका-२ टुर्किया निवासी ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव बिहीबार बिहान इनारभित्र  भेटिएको छ । श्रीमतीलाई औषधि लिन जाने क्रममा हिजो साँझबाट हराएका ४८ वर्षीय साहको शव आज बिहान गाउँ नजिकैको इनारभित्र फेला परेको हो । ‘औषधि लिएर तुरुन्तै फर्किहाल्छु’ भन्दै साइकलमा गएका उनी राति अबेरसम्म पनि नफर्किएपछि खोजतलाश गर्ने […]

श्रीमतीलाई औषधि लिन साइकलमा गएका साहको इनारभित्र भेटियो शव

श्रीमतीलाई औषधि लिन जाने क्रममा हिजो साँझबाट हराएका ४८ वर्षीय साहको शव बिहीबार बिहान गाउँ नजिकैको इनारभित्र फेला परेको हो।

कोरोनाविरुद्धको खोप फार्मेसीमा भेटियो

स्वास्थ्य केन्द्रकै कर्मचारीले कोरोनाविरुद्धको खोप निजी औषधि पसल (फार्मेसी) मा बिक्री गरेको पाइएको छ ।

धनुषाको एक औषधि पसलमा भेटियो कोरोना विरुद्धको खोप

जनकपुरधाम । धनुषाको एक निजी औषधि पसलमा कोरोना विरुद्धको खोप फेला परेको छ । शहीद नगर नगरपालिका यदुकोहास्थित श्रीराम मेडिकलमा बिक्री गर्न राखेको ४ थान भेरोसेल, १ थान जोन्सन एन्ड जोन्सन र १ थान अस्ट्राजेनेकाको खोप बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका धनुषाले जानकारी दिएको छ।

धनुषामा औषधि पसलमा कोरोना खोप भेटियो, दुई जना पक्राउ

३१ भदौ, जनकपुरधाम । धनुषाको एक निजी औषधि पसलमा कोरोना विरुद्धको खोप फेला परेको छ । शहीदनगर नगरपालिका–यदुकोहास्थित श्रीराम मेडिकलमा बिक्री गर्न राखेको कोरोना खोप फेला परेको हो । शहीदनगर नगरपालिकाको सुशासन समिति र प्रहरीले गरेको संयुक्त अनुगमनका क्रममा उक्त औषधि पसलबाट ४ थान भेरोसेल, १ थान जोन्सन एण्ड जोन्सन र १ थान अस्ट्राजेनेकाको खोप […]

औषधि पसलमै लागूऔषध भेटियो !

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका क्षेत्रका औषधि पसलहरुमा प्रतिबन्धित तथा अवैध औषधि खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ ।     औषधि विभागमा दर्ता नै नभएका र लागुऔषधको रुपमा प्रयोग गर्ने गरेका ती औषधि ...

गर्भनिरोधक औषधि खुवाएर आफ्नै बाबुद्वारा छोरी बलात्कृत !

काठमाडौ । छोरी बलात्कार गर्ने लोग्नेलाई जोगाउने कि छोरीका निम्ति लोग्नेविरुद्ध लड्ने भन्ने कठिन मोडमा हुन्छन् आमाहरू !    ०७१ साउन सकिन लाग्दा काभ्रे पनौतीकी एक किशोरीको ‘सुसाइड नोट’ भेटियो । जसमा लेखिएको ...