श्रीमतीलाई औषधि लिन साइकलमा गएका साहको इनारभित्र भेटियो शव

श्रीमतीलाई औषधि लिन जाने क्रममा हिजो साँझबाट हराएका ४८ वर्षीय साहको शव बिहीबार बिहान गाउँ नजिकैको इनारभित्र फेला परेको हो।

सम्बन्धित सामग्री

सुनकोशी नदीमा बेपत्ता बालबालिका मध्ये थप एक जनाको शव भेटियो

उदयपुर, चैत १४ । सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेका तीन जना बालबालिका मध्ये थप एक जनाको शव फेला परेको छ । चैत ११ गते होली खेलेर सुनकोशीमा नुहाउन गएका मध्ये रेखा मगरको शव बुधबार बिहान फेला परेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल […]

बैतडीका बुडालको शव चौलानी नदीमा भेटियो

काठमाडौं, १४ फागुन । चौलानी नदीमा एक जनाको शव भेटिएको छ। बैतडी दशरथचन्द नगरपालिका–१० खडेनीका जीवन बुडालको शव दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदीमा भेटिएको छ। शनीबार उनी घरबाट साथीहरुसँग पिकनिक खानभनि गएका थिए। उनीसंग पिकनिक मनाउन अन्य ११ जना पनि गएका थिए। तर शनिबार राति नै उनको शव चौलानी नदी किनारमा भेटिएको हो। घटनास्थलको मुचुल्का […]

मनास्लु हिमपहिरोमा बेपत्ताको शव भेटियो

दोस्रो शिविरबाट फर्कने क्रममा सेभेन समिट ट्रेक्स एण्ड एक्सपिडिशन प्रालीबाट गएका ताप्लेजुङका दावा छिरिङ शेर्पा आईतवार दिउँसो बेपत्ता भएका थिए। हेलिकप्टरबाट आईतवारदेखि नै खोजी भएपनि सोमवार दिउँसो शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले ब...

मोरङको जंगलमा महिलाको शव भेटियो

३ साउन, विराटनगर । मोरङको बेलबारी नगरपालिका– १० मा पर्ने सिर्जना सामुदायिक वनभित्र महिलाको शव फेला परेको छ । मंगलबार दिउँसो निगुरो टिप्न गएका महिलाले अधवैशे महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजन कार्कीका अनुसार शवको पहिचान खुलेको छैन । शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान […]

औषधि किन्न गएका साहको शव इनारमा भेटियो

सिरहामा इनारमा एक जनाको शव फेला परेको छ । गोलबजार नगरपालिका-२ टुड्कियाका करिब ५० वर्षीय बिष्णुदेव साहको शव बिहीबार बिहान इनारभित्र फेला परेको हो । मंगलबार अपरान्ह श्रीमतीको औषधि लिन घरबाट निस्केका साहको शव गाउँकै इनारभित्र फेला परेको स्थानीय विजय यादवले बताए ।औषधि लिएर तुरुन्तै फर्किहाल्छु भन्दै साइकलमा गएका उनी राति अबेरसम्म पनि नफर्किएपछि खोजतलास गरिएको थियो । खोज तलासकै क्रममा आज बिहान गाउँ नजिकैको इनारभित्र साइकलसहित उनको शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक र

बाघले बेपत्ता बनाएका वृद्धको शव भेटियो

चितवन, २६ चैत । बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो । उनको शव जितपुरघाटमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः०५ बजे […]

बाघले बेपत्ता बनाएका वृद्धको शव भेटियो

बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो । उनको शव जितपुरघाटमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः ०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण थियो । बाघले आक्रमण गरेर लगेपछि धमलाको खोजीका कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो ।

होटलको कोठामा एक महिलाको शव भेटियो

सुनसरीको धरान उपमहानगरपालिका–१८ बुद्धचोकस्थित ‘न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउस’को एक कोठामा महिलाको शव फेला परेको छ । आज बिहान कोठा सफा गर्न गएका बेला होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अन्दाजी ३०÷३५ वर्षीय महिलाको शव फेला परेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । होटल सञ्चालक सुशील जिमीका अनुसार दुई दिनदेखि ती महिलासँगै एक जना पुरुष होटलको १०९ नंको कोठा बुक गरेर बसेका थिए । बिहान सरसफाइ गर्ने क्रममा ढोकाको चुकुल नलगा

झिझिया नाच हेर्न गएका किशोरको शव इनारमा भेटियो

सिरहा । सिरहामा इनारमा डुबेको अवस्थामा एक किशोरको शव फेला परेको छ । गोलबजार नपागरपालिका–८ भाइजिटोलका भुनेश्वर महतोको छोरा १७ वर्षीय सत्रुधन महतोको नरहा गाउँपालिका–३ नयाँ चौक चोहर्वाको इनारमा डुबिरहेको अवस्थामा शनिबार विहान फेला परेका हुन् । दसैँको अवसरमा आयोजित झिझिया नाच हेर्न गएका महतो मृत अबस्थामा भेटिएका हुन् । मेलामा राति झगडा भएको बेलामा भाग्ने […] The post झिझिया नाच हेर्न गएका किशोरको शव इनारमा भेटियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पौडी खेल्न गएका दुई बालिकाको शव भेटियो

घरमा कोही नभएको मौका छोपी खोलामा पौडी खेल्न गएका दुई बालिकाको शव बुधबार साँझ भटौली खोलामा फेला परेको छ। खोलामा पौडी खेल्दै गर्दा खोलाले बगाएर खाँडादेवी गाउँपालिका–५ पकरबास तारमणी बस्ने...