२५ जेठ, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले करको दर र दायरा अन्धाधुन्ध चलाइएको बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तावित बजेटमाथि बिहीबार संसदमा भएको छलफलमा भाग लिँदै राप्रपा अध्यक्ष लिङ्देनले बजेट एकांकी ढंगले निर्माण भएको र यसले आशा जगाउने काम गर्न नसकेको बताए । चालु आर्थिक वर्षमा राजश्व उठेन भनेर अर्थमन्त्रीले […]