एलआईसी नेपालको पोखराको तालचोकमा शाखा

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड (एलआईसी )को पोखराको तालचोकमा शाखा सञ्चालनमा आएको छ । कम्पनीको ७१ औं शाखाका रूपमा साविक लेखनाथको तालचोकमा स्थापना गरिएको कार्यालय प्रमुख कार्यकारी अधिकृत एलपी दाँसले शुक्रबार एक समारोहकाबीच उद्घाटन गरेका हुन् ।

सम्बन्धित सामग्री

एलआईसी नेपालले ८८.४५ % हकप्रद शेयर निष्कासन गर्न सेबोनमा दियो निवेदन

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) लिमिटेडले हाल कायम चुक्ता पूँजीको ८८ दशमलव ४५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले असोज २९ गते हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ ।  कम्पनीले सेबोनबाट स्वीकृति पाएपछि २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ६५ करोड छ । यो हकप्रद शेयर निष्कासन बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब पुग्नेछ ।

८८ प्रतिशत हकप्रद जारी गर्ने एलआईसी नेपालको प्रस्ताव

१४ भदौ, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्‍याउन हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको १३ भदौमा बसेको सञ्चालक समितिको बैंठकले हाल कायम चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । ११ फागुन २०७८ मा सम्पन्न साधारणसभाबाट कायम चुक्ता पूँजी […]

खल्तीबाट एलआईसी नेपालको बिमा प्रिमियम भुक्तानी गर्न सकिने

खल्तीले आफ्ना प्रयोगकर्तालाई डिजिटल रूपमा बिमा प्रिमियम भुक्तानी गर्न सक्षम बनाउन एलआईसी नेपालसँग सहकार्य गरेको छ ।विभिन्न बिमा कम्पनीहरुसँगको सहकार्यपछि खल्तीले आफ्नो प्लेटफर्म मार्फत एलआईसी नेपालको बिमा भुक्तानीको नयाँ सुविधा थपेको हो । जसले प्रिमियम भुक्तानीलाई अझ सरल र सहज बनाउने अपेक्षा गरिएको खल्तीले जनाएको छ ।प्रिमियम तिर्नका लागि प्रयोगकर्ताले एलआइसीको वेबसाइटमा गई भुक्तानी विधिको […]

खल्तीबाट एलआईसी नेपालको बीमा प्रिमियम भुक्तानी गर्न सकिने

खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी गर्न सक्षम बनाउन एलआईसी नेपालसँग सहकार्य गरेको छ । विभिन्न बीमा कम्पनीहरुसँगको सहकार्यपछि खल्तीले आफ्नो प्लेटफर्म मार्फत एलआईसी नेपालको बीमा भुक्तानीको नयाँ सुविधा पनि थपेको हो, जसले प्रिमियम भुक्तानीलाई अझ सरल र सहज बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । खल्तीका प्रमुख कार्यकारी निर्देशक विनय...

खल्तीबाट एलआईसी नेपालको बीमा प्रिमियम भुक्तानी गर्न सकिने

काठमाडौं । खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी गर्न सक्षम बनाउन एलआईसी नेपालसँग सहकार्य गरेको छ । विभिन्न बीमा कम्पनीहरुसँगको सहकार्यपछि खल्तीले आफ्नो प्लेटफर्म मार्फत एलआईसी नेपालको बीमा भुक्तानीको नयाँ सुविधा थपेको हो । जसले प्रिमियम भुक्तानीलाई अझ सरल र सहज बनाउने अपेक्षा गरिएको खल्तीले जनाएको छ । प्रिमियम तिर्नका लागि प्रयोगकर्ताहरूले एलआइसीको […]

खल्तीबाट एलआईसी नेपालको बीमा प्रिमियम भुक्तानी गर्न सकिने

खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी गर्न सक्षम बनाउन एलआईसी नेपालसँग सहकार्य गरेको छ।विभिन्न बीमा कम्पनीहरुसँगको सहकार्यपछि खल्तीले आफ्नो प्लेटफर्म मार्फत एलआईसी नेपालको बीमा भुक्तानीको नयाँ सुविधा पनि थपेको हो ।  जसले प्रिमियम भुक्तानीलाई अझ सरल र सहज बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।‘खल्ती’ का प्रमुख कार्यकारी निर्देशक विनय खड्का बिमा शुल्क सङ्कलनलाई सरल र प्रभावकारी बनाउन यो सम्झौता गरिएको बताए ।

एलआईसी नेपालले गर्‍यो २१ दशमलव ०५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं–लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले आर्थिक वर्ष २०७६÷०७७ को सञ्चित नाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको ८ पुसमा बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव ०५ प्रतिशत गरी कुल २१ दशमलव ०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यसअनुसार कम्पनीले आर्थिक वर्ष २०७६÷०७७ को सञ्चित नाफाबाट चुक्ता […]

एलआईसी नेपालको स्वतन्त्र सञ्चालकमा प्रविनकुमार मोलरी नियुक्त

कात्तिक ५, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी) नेपाल लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रविनकुमार मोलरी नियुक्त भएका छन् । मोलरीलाई उक्त पदमा भारतीय जीवन बीमा निगमले गत असोज १३ गते मनोनित गर्न पत्राचार गरे बमोजिम कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो ।  मोलरीलाई असोज १४ गतेदेखि नै लागू हुने गरी आगामी चार वर्षसम्मको लागि कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ । यसभन्दा अगाडिका सञ्चालक  भिके कुकरेजाको पदावधि समाप्त भएका कारण सञ्चालकमा मोलरी नियुक्त भएका हुन् ।

एलआईसी नेपालको मृत्यु दाबी भुक्तानी

काठमाडौं (अस) ।  एलआईसी नेपालले बीमा गरेको ११ महिना नपुग्दै मृत्यु भएका व्यक्तिका हकवालालाई मृत्यु दाबीबापत ५३ लाख ३० हजार रुपैयाँ घरमै पुगेर भुक्तानी गरेको छ । करिब १ वर्षअघि ललितपुरको गोदावरी नगरपालिका–१४ का कृष्णहरि श्रेष्ठले एलआईसी नेपाल ललितपुर शाखाबाट ५० लाख रुपैयाँ बीमांकको जीवन बीमा गराएका थिए । बीमा गराएको ११ महिना नपुग्दै उनको ब्रेन ह्यामरेजका कारण मृत्यु भएको थियो । निजको मृत्युपछि श्रीमती सजना श्रेष्ठलाई मृत्यु दाबी भुक्तानीबापत ५३ लाख ३० हजार रुपैयाँको चेक ललितपुर शाखा मार्केटिङ प्रमुख घनश्याम बुढाथोकी र एजेन्सी म्यानेजर टेकबहादुर खड्काले संयुक्त रूपमा घरमै पुगेर हस्तान्तरण गरेका हुन् ।

एलआईसी नेपालले साढे १० प्रतिशत लाभांश वितरण गर्ने

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल)ले साढे १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ