८८ प्रतिशत हकप्रद जारी गर्ने एलआईसी नेपालको प्रस्ताव

१४ भदौ, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्‍याउन हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको १३ भदौमा बसेको सञ्चालक समितिको बैंठकले हाल कायम चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । ११ फागुन २०७८ मा सम्पन्न साधारणसभाबाट कायम चुक्ता पूँजी […]