खल्तीले आफ्ना प्रयोगकर्तालाई डिजिटल रूपमा बिमा प्रिमियम भुक्तानी गर्न सक्षम बनाउन एलआईसी नेपालसँग सहकार्य गरेको छ ।विभिन्न बिमा कम्पनीहरुसँगको सहकार्यपछि खल्तीले आफ्नो प्लेटफर्म मार्फत एलआईसी नेपालको बिमा भुक्तानीको नयाँ सुविधा थपेको हो । जसले प्रिमियम भुक्तानीलाई अझ सरल र सहज बनाउने अपेक्षा गरिएको खल्तीले जनाएको छ ।प्रिमियम तिर्नका लागि प्रयोगकर्ताले एलआइसीको वेबसाइटमा गई भुक्तानी विधिको […]