शैक्षिक गुणस्तरमा अब्बल जनकल्याण मावि, जहाँका विद्यार्थी घर जानै मान्दैनन्

काठमाडौं : हरेक अभिभावक आफ्ना छोराछोरी राम्रै विद्यालयमा अध्ययन गरेर नयाँ व्यावहारिक ज्ञान आर्जन गरून् भन्ने चाहन्छन्। त्यही कारण सामुदायिक विद्यालयमा पढाइको गुणस्तर राम्रो छैन भन्ने सोच राख्छन् र महँगो शुल्क तिरेर निजी विद्यालयमा पढाउँछन् अभिभावकहरू। यो होडबाजी अझै समाजमा कायमै छ।उपत्यकाभित्रकै केही यस्ता सामुदायिक विद्यालय छन् जसले निजीभन्दा पनि अब्बल  शिक्षा दिने सामुदायिक विद्यालय छन्। यसले गर्दा विद्यालयलाई विद्यार्थीको चाप व्यवस्थापन गर्न हम्मेहम्मे पर्छ। अभिभावकहरूको पनि रो

सम्बन्धित सामग्री

विद्यार्थी अभाव भएका शैक्षिक कार्यक्रम बन्द गर्दै काठमाडौँ विश्वविद्यालय

काठमाडौँ, २९ चैत । काठमाडौँ विश्वविद्यालयले विद्यार्थी कम भएका तथा विद्यार्थी नै नभएका शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी गरेको छ । विद्यार्थी कम भएका शैक्षिक कार्यक्रम ‘फेज आउट’ गरी आगामी दिनमा नयाँ र प्रभावकारी कार्यक्रम ल्याउने योजना बनाइएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले विद्यार्थी कम भएका शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी […]

विद्यार्थी संगठन राजनीतिमै लिप्त : कहिले समाउँछन् शैक्षिक मुद्दा ?

काठमाडौं : विद्यार्थीहरूको मतदानबाट क्याम्पस/कलजेमा चुनिने वैधानिक संस्था हो– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)। निर्वाचनबाट योग्य नेतृत्व छानिन्छ र उसले विद्यार्थीको हक–अधिकारको निम्ति काम गर्नुपर्छ। विद्यार्थीहरूको माग र समस्याका आवाज बुलन्द पार्नुपर्छ। तबमात्र विद्यार्थीहरू क्याम्पसमा स्ववियु भएको महसुस गर्छन्।तर,पछिल्लो समय स्ववियुबारे नै जानकारी छैन विद्यार्थीहरूलाई। थाहा नहुनुको कारण पनि छ। त्यो हो– विद्यार्थी संगठनहरू शैक्षिक मुद्दामा भन्दा पनि बढी राजनीतिक

लमजुङमा शैक्षिक महोत्सव सुरु

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा शैक्षिक महोत्सव सुरु भएको छ । शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउन गाउँपालिकाले शैक्षिक महोत्सव आयोजना गरेको हो ।सात दिनसम्म हुने शैक्षिक महोत्सवमा विद्यार्थीहरूको शैक्षिक प्रदर्शनीसँगै

मस्र्याङ्दी गाउँपालिकामा शैक्षिक महोत्सव

लमजुङको मस्र्याङ्दी गाउँपालिकामा शैक्षिक महोत्सव सुरु भएको छ । शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउन गाउँपालिकाले शैक्षिक महोत्सव आयोजना गरेको हो । सात दिनसम्म हुने शैक्षिक महोत्सवमा विद्यार्थीहरूको शैक्षिक प्रदर्शनीसँगै राजनीतिक दल, शिक्षक, अभिभावक, विद्यार्थीबाट छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरी छलफल गर्ने कार्यक्रम रहेको छ । सोबाहेक शिक्षक, अभिभावक र विद्यार्थीका लागि […]

विद्यार्थी घटेपछि शैक्षिक तथा खेलकुद सामग्री वितरण

सिमकोट– हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेका सबै विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको छ । विद्यालयको शैक्षिक र खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकाको शिक्षा शाखाले शैक्षिक सामग्री सहयोग गरेको हो । कोरोना महामारीका कारण विद्यालयको शैक्षिक क्षेत्रमा परेको असरलाई कम गर्न गाउँपालिकाका १७ मध्ये १६ वटा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग […]

रसुवा माविमा प्राज्ञिक विद्यार्थी परिषदद्वारा शैक्षिक सामाग्री वितरण

काठमाडौं, ८ भाद्र । प्राज्ञिक विद्यार्थी परिषदले रसुवा माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । परिषद् धुन्चेमा रहेको उक्त विद्यालयमा आज शैक्षिक सामग्री वितरण गरेको हो । विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरी परिषद्को सेवा कार्य अन्तर्गत कक्षा १० र १२ मा अध्ययनरत १०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । यस […]

ज्यापु समुदायका विद्यार्थी र अभिभावकलाई शैक्षिक परामर्श

काठमाडौं । एसईई परीक्षा दिएर बसेका ज्यापु समुदायका विद्यार्थी र उनीहरुका अभिभावकलाई शैक्षिक र अभिभावकत्व परामर्श दिइएको छ। शुक्रबार ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिले काठमाडौंमा विद्यार्थीको साथमा अभिभावकलाई शैक्षिक तथा कुशल अभिभावकत्वकाे विषयमा परामर्श दिएको हो। एसईई पछि विद्यार्थीलाई अभिभावकको मार्ग निर्देशन र सरसल्लाह महत्व धेरै हुने भएकोले अभिभावककाे लागि समेत परामर्श कार्यक्रम गरेको […]

शैक्षिक मुद्दा बिर्सदै विद्यार्थी संगठन

काठमाडौं, असार २७ । कुनै समय थियो नेपालमा विद्यार्थी आन्दोलन र शक्ति भनेपछि राज्य पनि कुनै निर्णय गर्दा २ पटक सोच्ने गथ्र्यो । तर, अहिले माउ पार्टीको एजेण्डा मात्र ठिक देख्ने र शैक्षिक मुद्दा बिर्सदै जाँदा विद्यार्थी संगठनको अस्तित्व माथि नै प्रश्न उठिरहेको छ । वि.स. २०६२/६३ सालको जनआन्दोलन र परिवर्तनको माहोल सिर्जना गर्न विद्यार्थी […]