विस्फोटक पदार्थ पहिचान र नष्ट गर्न आग्रह

बाल हिंसाविरुद्ध क्रियाशील राष्ट्रिय कार्य समन्वय समूह (एनएसिजी) नेपालले रोल्पाको त्रिवेणी गाउँपालिकामा बेवारिसे बम खेलाउने क्रमा चार बालबालिकाको मृत्यु भएकामा चिन्ता व्यक्त गरेको छ । बम डिस्पोजल नभएकाले सो क्षेत्र अझै असुरक्षित रहेको जनाउँदै समूहले सरकारलाई बारुदी सुरुङ र विस्फोटक पदार्थ रहेका स्थान पहिचान तथा नष्ट गरी सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ । समूहका अध्यक्ष कृष्णचन्द्र आचार्यले शनिबार विज्ञप्ति जारी गरी आगामी दिनमा यस्त घटना नदोहोरियोस् भन्नका लागि जोखिम सचेतना शिक्षा सञ्चालन र कानूनी प्रावधानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । विज्ञप्तिमा पीडित परिवारलाई यथोचित राहत दिन र घटनाको सत्यतथ्य छानबिनको पनि माग गरिएको छ ।

सम्बन्धित सामग्री

बेवारिसे विस्फोटक पदार्थ नष्ट गर्न एमालेको माग

नेकपा एमाले जिल्ला कमिटी पाँचथरले मुलुकमा शान्ति प्रक्रियामा अगाडि बढेको लामो समय बितिसक्दा पनि बेवारिसे विस्फोटक पदार्थले धनजनको क्षति हुनु दुःखद भएको बताएको छ ।

अवैध विस्फोटक पदार्थ बरामद गरी नष्ट

सीमा क्षेत्रबाट अबैध रुपमा नेपाल भित्र्याइएको प्रतिबन्धित विस्फोटक पदार्थहरु प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

ठूलो परिमाणमा बरामद पटक सर्लाही प्रहरीद्वारा नष्ट

सर्लाही प्रहरीले ठुलो परिमाणमा बरामद भएको अवैध विष्फोटक पदार्थ (पटका) नष्ट गरेको छ। बिहीबार पत्रकार सम्मेलन आयोजना गरी प्रहरीले पटक नष्ट गरेको हो। जिल्ला प्रहरी कार्यलय सर्लाही परिसरमा सरोकारवाला निकायको उपस्थितीमा...

युक्रेनले विस्फोटक पदार्थ खसाएर यसरी ध्वस्त बनाइदियो रुसी ट्यांक ... (भिडियो)

यसअघिजस्तै सोमबार पनि युक्रेनी सेनाको ५७ औं मेकनाइज्ड ब्रिगेडको ४२० औं बटालिएनले रुसी ट्यांकलाई बाख्मुतमा विस्फोटक पदार्थले आक्रमण गरी नष्ट गरिदिएको हो ।

रूपन्देहीमा दुई दिनमा तीन लाखको पटाका बरामद

रूपन्देही । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जिल्लाका विभिन्न ठाउँबाट विस्फोटक पदार्थ पटाका बरामद गरेको छ । भारतबाट नेपाल भित्र्याइएको अवस्थामा कार्यालयबाट खटिएको टोलीले फरक फरक स्थानबाट विभिन्न प्रकारका पटाका बरामद गरेको हो । बरामद भएको पटाका अन्दाजी तीन लाख रुपैयाँ बराबरको रहेको र खाल्डोमा पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारयण थापाले […] The post रूपन्देहीमा दुई दिनमा तीन लाखको पटाका बरामद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

ठूलो परिणामको लागुऔषध नियन्त्रण

जिल्ला प्रहरी कार्यालय सुनसरीले ठूलो परिमाणका लागुऔषधसहित पटकाजन्य विस्फोटक पदार्थ बरामद गरी नष्ट गरेको छ ।

सेनाको टोलीद्वारा विस्फोटक पदार्थ नष्ट

भक्तपुर, मंसिर १६ – नेपाली सेनाको बम डिस्फोजल टोलीले भक्तपुरको थिमिमा भेटिएको विस्फोटक पदार्थ नष्ट गरेको छ । मध्यपुरथिमि नगरपालिका–४ माउण्...

ठूलो परिमाणमा भेटिएको विस्फोटक पदार्थ नष्ट

गोरखाको सिरानचोक गाउँपालिका–७ श्रीनाथकोट स्थीत पाण्डे गाउँमा भेटिएको विस्फोटक पदार्थ नेपाली सेनाले नष्ट गरेको छ । स्थानीय गणेश राज पाण्डेको भत्किएको घरमा ३ जोडा टुपीन र प्लग, ३३ नम्वर कमर्सीयल डेटोनेटर ७ सय ९० थान, डेटोनेटर ९ सय ७० थान र २ थान सकेट बम नष्ट गरिएको प्रहरीले जनाएको छ । विस्फोटक पदर्थ