युक्रेनले विस्फोटक पदार्थ खसाएर यसरी ध्वस्त बनाइदियो रुसी ट्यांक ... (भिडियो)

यसअघिजस्तै सोमबार पनि युक्रेनी सेनाको ५७ औं मेकनाइज्ड ब्रिगेडको ४२० औं बटालिएनले रुसी ट्यांकलाई बाख्मुतमा विस्फोटक पदार्थले आक्रमण गरी नष्ट गरिदिएको हो ।

सम्बन्धित सामग्री

युक्रेनको दाबी : रसियाली नौसेनाको पानीजहाजमा मिसाइल प्रहार गर्‍यौं

युक्रेनले रसियाली नौसेनाको  पानीजहाजमाथि मिसाइल प्रहार गरेको जनाएको छ। रसियाको नियन्त्रणमा रहेको जिमिनिभ क्षेत्रमा रहेको उक्त पानी हजारलाई मिसाइलले ध्वस्त पारेको दाबी युक्रेनले गरेको हो। ओडेसा क्षेत्रमा रहेको पानी जहाजमा रसियाली सेनाका साथै हतियार र विस्फोटक पदार्थ रहेको बताइएको छ। पानीजहाजमा कति संख्यामा सेना र हतियार थिए भन्ने यकिन हुन…

घानामा विस्फोट, कम्तिमा १७ जनाको मृत्यु, कयौंँ घाइते

काठमाडौं : पश्चिम अफ्रिकी देश घानामा शक्तिशाली विस्फोट हुँदा कयौँ मानिस मारिएका छन्।हिजो दिउँसो भएको विस्फोटमा सयौँ घरहरु ध्वस्त भएको र १७ जनाको शव फेला परेको अधिकारीहरुले जनाएका छन्। भत्किएका घरका भग्नावशेषबाट ५९ जनालाई घाइते अवस्थामा निकालिएको छ। घाइतेको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्न सक्ने स्थानीय प्रहरीले जनाएकाे छ। पश्चिमी घानाको बोगोसो र बावेडे सहरको बीचमा पर्ने अपाइते गाउँमा विस्फोटक पदार्थ भरिएको ट्रक मोटरसाइकलसँग ठोक्किँदा विस्फोट भएको हो। त्यहाँको राष्ट्रिय विपद व्य

घानामा विस्फोट हुँदा कयौँ घर ध्वस्त, १७ जनाको शव भेटियो

काठमाडौँ । घानाको यपिएट सहरमा भयङ्कर विस्फोट भएको छ । विस्फोटबाट कयौँ भवनहरु भत्किएका छन् । घटनास्थलमा १७ वटा शव फेला परेका स्थानीय एक अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । यद्यपि प्रहरीले मृत्यु भएकाहरुको सङ्ख्याबारे औपचारिक जानकारी दिएको छैन । सुनको खानीको रुपमा चिनिने सहरमा विस्फोट भएको हो । खानीका लागि आवश्यक विस्फोटक पदार्थ […]