अवैध विस्फोटक पदार्थ बरामद गरी नष्ट

सीमा क्षेत्रबाट अबैध रुपमा नेपाल भित्र्याइएको प्रतिबन्धित विस्फोटक पदार्थहरु प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

सम्बन्धित सामग्री

शिन्जो आबेलाई गोली हान्नेको घरबाट विस्फोटक पदार्थ बरामद

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली हानी हत्या भएको छ । जापानको दक्षिणी सहर नारामा भाषण दिने क्रममा उनलाई गोली लागेको थियो । सुरक्षा अधिकारीहरूले गोली प्रहार गर्नेलाई नियन्त्रणमा लिएका छन् भने उनी प्रहरी हिरासतमा छन्।स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीले उक्त बन्दुकधारीको घरको खोजी गर्दा विस्फोटक पदार्थ फेला पारेको दाबी गरेको छ । प्रत्यक्षदर्शीहरूका अनुसार उनीहरूले एक व्यक्तिलाई ठूलो बन्दुक बोकेर आबेलाई पछाडिबाट दुईवटा गोली हानेको देखेका थिए । त्यहाँ सिन्जो आबेको सुरक्षामा प्रहरीको टोल

झापाको पूर्वी नाकामा बम बनाउने विस्फोटक पदार्थ बरामद

भारतसँग सीमा जोडिएको झापाको पूर्वी नाका संवेदनशील बन्दै गएको छ । यो नाकामा असुरक्षा बढ्दै गएको तथ्य फेला परेको छ । नाकाबाट बम बनाउन प्रयोग हुने विस्फोटक पदार्थ ओसारपसार हुने तथ्य फेला परेको छ ।मंगलबार विशेष सूचनालाई पछ्याउँदा सशस्त्र प्रहरीले कमरसियल डेटोरेन्ट ८० थान र नेपोलाइट ९१  लोला बेवारिसे अवस्थामा फेला परेको सशस्त्र प्रहरी बल दुई नम्बर गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम भण्डारीले जानकारी दिए । यद्यपि ओसारपसारमा संलग्न अझै पक्राउ पर्न सकेका छैनन् । यो विस्फोटक

पूर्वीनाकाबाट विस्फोटक पदार्थ बरामद

पूर्वीनाकाबाट बम बनाउन प्रयोग हुने विस्फोटक पदार्थ ओसार पसार हुने गरेको तथ्य फेला परेको छ। मंगलबार पूर्वी नाकाबाट नेपाल भित्र्याउने तयारी भइरहेको अवस्थामा सशस्त्र प्रहरीले विस्फोटक पदार्थ बरामत गरेको हो। सशस्त्र...

मेची नदीको बालुवामा गाडिएको विस्फोटक पदार्थ बरामद

झापा : झापामा सशस्त्र प्रहरीले ठूलो परिणामको बारुदजन्य विस्फोटक पदार्थ बरामद गरेको छ।भूमिगत समूह हिमाल सुरक्षा परिषद् नेपालले प्रेसर कुकर बम राखेर आतङ्क मच्चाई राखेको अवस्थामा सशस्त्र प्रहरीले मेचीनगर नगरपालिका–७ स्थित गैरी गाउँबाट मंगलबार बिहान विस्फोटक पदार्थ बरामद गरेको हो।सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाको टोलीले विशेष सूचनाका आधारमा नेपाल–भारतको सीमा पिलर ९०/१ र ९०/२ नम्बरको बीच मेची नदीको बालुवामा गाडिएको अवस्थामा विस्फोटक पदार्थ फेला परेको सशस्त्र प्रहरी बल नेपाल न

नेपाली सेनाद्वारा अवैध लागु औषधसहित विस्फोटक पदार्थ बरामद

पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाले अवैध लागु औषधसहित विस्फोटक पदार्थ बरामद गरेको छ । श्री सिद्धिबक्स गणबाट निकुञ्ज प्रशासनका कर्मचारीसहित परिचालित भएको एल.आर.पी. टोलीले लालभित्ति, शितलपुर खोला चुरे इलाकामा अवैध रूपमा प्रवेश गरेका ६/७ जना समूहका मानिसहरूलाई पक्राउ गर्ने क्रममा सो अवैध लागु औषधसहित विस्फोटक पदार्थ बरामद गरेको हो ।ती मानिसहरू भने सामानहरू छाडी फरार भएको नेपाली सेनाले जानकारी दिएको छ । उनीहरूबाट बरामद सामानमा गाँजा- ६ बोरा (करिब २०० के.जी., भरुवा बन्दुकको गोली, ब

लागुऔषध तथा विस्फोटक पदार्थ बरामद

काठमाडौं : नेपाली सेनाले बुधबार लागुऔषध तथा विस्फोटक पदार्थ बरामद गरेको छ। सेनाको सिद्धिबक्स गणबाट गएको गस्ती टोलीले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट ती सामान बरामद गरेको हो।सेनाको टोली पुगेपछि ६/७ जनाको समूहमा रहेका उनीहरू ती सामग्री छाडी फरार भएको बताइएको छ। ६ बोरा गाँजा‚ भरुवा बन्दुकका ३९ थान गोली‚ २०० ग्राम बारुद‚ १६ वटा पटाका‚ आधी केजी गन्धक लगायत जफत गरेको सेनाले जनाएको छ।

पाकिस्तानबाट तस्करी गरी ल्याइएको विस्फोटक पदार्थ दिल्लीमा बरामद

पूर्वी दिल्लीको गाजीपुर क्षेत्रमा प्रहरीले विस्फोटक पदार्थ बरामद गरेको छ। उक्त विस्फोटक पदार्थ पाकिस्तानबाट भारतमा ल्याइएको विस्फोटक पदार्थकै एक भाग भएको गुप्तचर एजेन्सीहरूले जनाएका छन्।

पाकिस्तानबाट तस्करी गरी ल्याइएको विस्फोटक पदार्थ दिल्लीमा बरामद

पूर्वी दिल्लीको गाजीपुर क्षेत्रमा प्रहरीले विस्फोटक पदार्थ बरामद गरेको छ। उक्त विस्फोटक पदार्थ पाकिस्तानबाट भारतमा ल्याइएको विस्फोटक पदार्थकै एक भाग भएको गुप्तचर एजेन्सीहरूले जनाएका छन्।

रूपन्देहीमा दुई दिनमा तीन लाखको पटाका बरामद

रूपन्देही । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जिल्लाका विभिन्न ठाउँबाट विस्फोटक पदार्थ पटाका बरामद गरेको छ । भारतबाट नेपाल भित्र्याइएको अवस्थामा कार्यालयबाट खटिएको टोलीले फरक फरक स्थानबाट विभिन्न प्रकारका पटाका बरामद गरेको हो । बरामद भएको पटाका अन्दाजी तीन लाख रुपैयाँ बराबरको रहेको र खाल्डोमा पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारयण थापाले […] The post रूपन्देहीमा दुई दिनमा तीन लाखको पटाका बरामद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बिस्फोटक पदार्थसहित एक युवक पक्राउ

राजमार्गमा सवारीसाधन चेकजाँच गर्ने क्रममा एक युवककाे साथबाट रौतहट प्रहरीले लाखौँ मूल्य बराबरको विस्फोटक पदार्थ बरामद गरेको हो।...