बेवारिसे विस्फोटक पदार्थ नष्ट गर्न एमालेको माग

नेकपा एमाले जिल्ला कमिटी पाँचथरले मुलुकमा शान्ति प्रक्रियामा अगाडि बढेको लामो समय बितिसक्दा पनि बेवारिसे विस्फोटक पदार्थले धनजनको क्षति हुनु दुःखद भएको बताएको छ ।