काठमाडौं : काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयअगाडि बुधबार बिहान ११ बजे रोजगारीको खोजीमा विदेशिन चाहने युवाहरूको ठूलो भीड लागेको थियो।उनीहरू वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र बायोमेट्रिक गराउन त्यहाँ आएका थिए।कोरोना संक्रमणको जोखिम कम भएसँगै रोजगारीको खोजीमा विदेशिनेको लर्काे फेरि बढ्न थालेको छ।कार्यालय परिसरमा हजारौं युवा लाइनमा देखिन्छन्। तर, कार्यालयको काम भने ‘सरकारी काम कहिले जाला घाम’ भनेझैं नै छ।कार्यालयले श्रम स