काठमाडौं, २५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सिन्धुलीका युवराज पौडेल ‘सफल’ पुन: सर्वोच्च अदालत पुगेका छन्। सफल सोमबार सभापति लामिछाने संसद सदस्य पदमा बहाल रहन अयोग्य रहेको भन्दै रिट दायर गर्न सर्वोच्च पुगेका हुन्। लामिछाने सांसद रहिरहँदा कानूनी शासन र संवैधानिक सर्वोच्चतामाथि नै गम्भीर प्रश्न उठ्ने दाबी गर्दै उनलाई सर्वोच्च अदालत नियमावली, […]