सर्वोच्च अदालतद्वारा दुःख व्यक्त

सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनद्वारा बिहीबार सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।“सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रमको क्रममा सिर्जना हुन गएको अप्रिय अवस्थाप्रति सर्वोच्च अदालत प्रशासन गहिरो दुःख व्यक्त गर्दछ”, सर्वोच्च अदालतद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।उक्त घटनामा  घाइते  भएका कानून व्यवसायीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आगामी दिनमा यस्तो अवस्था आउन नदिन अदालत प्रशासन सदैव गम्भीर तथा संवेदनश

सम्बन्धित सामग्री

गजुरी दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहालले गजुरीमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

जो‍शीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाद्वारा बेलायती महारानीको निधनमा दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजावेथ द्वितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। शनिबार बिहान काठमाडौंस्थित बेलायती दूतावास पुगेर उनले दुःख व्यक्त गरेका हुन्। सो क्रममा प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक...

प्रचण्डद्वारा आवेको निधनप्रति दुःख व्यक्त

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले आवेको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।उनले आवे अर्थशास्त्र र सुरक्षा क्षेत्रको रूपान्तरणमा  एसियाली महादेशका प्रेरणादायी नेता भएको बताएका छन् । उनले अवे आफ्नो र नेपालको निकै नजिकको साथी रहेको उल्लेख गरेका छन् । उनले आवेप्रति श्रद्धाञ्जली दिँदै परिवार तथा जापानी जनतामा गहिरो समवेदना व्यक्त गरेका छन् ।

आबेको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्विटर मार्फत निधनप्रति दुःख व्यक्त गरेका हुन्। प्रधानमन्त्री देउवाले आबे विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल...

प्रधानमन्त्री देउवाद्वारा अवेको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्व प्रधानमन्त्री शिन्जो अवेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।  सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रधानमन्त्री देउवाले उनको निधनप्रति दुःख व्यक्त गरेका हुन् । ‘पूर्वप्रधानमन्त्री शिन्जो अवेको निधनको खबर सुनेर गहिरो दुःख लागेको छ । मेरो हार्दिक श्रद्धाञ्जली,’ प्रधानमन्त्री देउवाले भनेका छन्, ‘उहाँ विश्वको चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनुहुन्थ्यो । यस दुःखद घडीमा हाम्रो साथ जापानका जनता र शोक सन्तप्त परिवारका

स्याङ्जा जिप दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ – नेपाली कांग्रेसले स्याङ्जा जिप दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ। कांग्रेसका कार्यवहाक मुख्यसचिव डा. प्रदीप पराजुलीले विज्ञप्ति जारी गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन्। यस्तै का.वा. मुख्यसचिव पराजुलीले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि जीप दुर्घटनाप्रति दुःख व्यक्त गरेको बताएका छन्। स्याङ्जाको वालिङमा शुक्रबार मतदाता बोकेको जिप दुर्घटनामा पर्दा १४ जनाको मृत्यु भएको […]

दुर्घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौँ – संखुवासभा मादी–६मा बिहीबार बिहान १४ जनाको ज्यान जाने गरी भएको घटनाप्रति नेकपा एमालेले दुःख व्यक्त गरेको छ। घटनाप्रति दुःख व्यक्त गर्दै एमालेले आफ्नो पार्टी स्तब्ध र मर्माहत भएको जनाएको छ। घटना पाँच जना घाइते भएका छन्। केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बिहीबार अपरान्ह विज्ञप्ति जारी गरेर घटनाप्रति दुःख व्यक्त गरेका हुन्। घटनामा […]

साखःको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं। नेपाली कांग्रेसले जिल्ला कार्यसमिति भक्तपुरका पूर्वकोषाध्यक्ष एवं उद्योगपति गणेशभक्त साखःको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका साखःको हिजो निधन भएको थियो। उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि दुःख व्यक्त गरेका छन्। देउवाले शोकसन्तप्त परिवारजनमा पार्टी र व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन्।

सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना अग्रज व्यक्तित्व निरञ्जन कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् । कोइरालाको भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा आज ७५ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् । केशव कोइराला र नोना कोइरालाका सुपुत्र निरञ्जन कोइराला पार्टीका केन्द्रीय सदस्य डा.शेखर कोइरालाका दाजु हुन् । निरङ्कुश पञ्चायत