संवैधानिक परिषद्ले कस–कसलाई गर्‍यो सिफारिस ?

काठमाडौं । संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गरेको छ । आइतबार बालुवाटारमा बसेको बैठकले लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मीलाई सिफारिस गरेको छ । उक्त बैठकमा प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएका थिएनन् । यी हुन् आइतबार...

सम्बन्धित सामग्री

संवैधानिक परिषद बैठक बालुवाटारमा जारी

काठमाडौँ– संवैधानिक परिषदको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा रिक्त रहेका संवैधानिक पदहरूमा नियुक्तिबारे छलफल भइरहेको छ । आजको बैठकले महालेखा परीक्षकको नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नसक्ने बताइएको छ । यस्तै, बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, निर्वाचन आयोगलगायतमा रिक्त पदाधिकारी नियुक्तिका विषयमा पनि छलफल भइरहेको छ । १३ […]

कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ – प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ। कायम मुकायम प्रधानन्यायधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय गैरकानुनी रहेको दाबी गर्दै वरिष्ठ अधिवक्ता धुव्रलाल श्रेष्ठले सर्वोच्चमा रिट निवेदन पेश गरेका हुन्। सोमबार पेश भएको रिट अध्ययनकै क्रममा रहेको र दर्ता हुन बाँकी रहेको सर्वोच्च प्रशासनले जानकारी दियो। संवैधानिक परिषद (काम, […]

ओलीको प्रश्न– संवैधानिक परिषदमा मात्रै विपक्षी दलको नेता चाहिने हो ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय समिति गठनको विवाद नटुंग्याउँदासम्म प्रधानन्यायाधीशको नाम सिफारिस गरेर अर्थ नहुने भनेपछि संवैधानिक परिषद बैठक निष्कर्षविहीन भयो ।

तत्काल आउँदैनन् प्रधानन्यायाधीश, संवैधानिक परिषद्को कानुन नै अपूरो

रिक्त हुनुभन्दा एक महिनाअघि नै नाम सिफारिस हुनुपर्ने संवैधानिक परिकल्पना भए पनि संवैधानिक परिषद नै ‘निष्क्रिय’ भएकाले तत्काल नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुने सम्भावना छैन ।

फेरि संवैधानिक परिषदको संरचना भत्काउने दुस्साहस

संवैधानिक परिषद बैठकबाट पदाधिकारी सिफारिस गर्नुपर्ने परिस्थिती नै नभएको र संसदबाट पारित हुन करिव असम्भव अवस्थामा देउवा सरकारले विवादास्पद प्रावधान समेटेर संवैधानिक परिषदसम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश गरेको छ ।

नियुक्ति सिफारिसको ४५ दिन नाघे पनि संसदीय सुनुवाई अनिवार्य !

१४ माघ, काठमाडौं । संवैधानिक परिषद, न्याय परिषद र मन्त्रिपरिषदबाट हुने नियुक्ति सिफारिस संसदीय सुनुवाईविना कार्यान्वयन नहुने भएको छ । संविधानले संसदीय सुनुवाई अनिवार्य गरेको भए पनि ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावलीले सिफारिसको ४५ दिन नाघे सुनुवाई गर्नु नपर्ने प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला नेपाल कानुन आयोगले संवैधानिक नियुक्तिपूर्व […]

सभामुखको मुद्दामा प्रधानन्यायाधीशको जवाफः संवैधानिक परिषदको सिफारिस वैधानिक

कामठाडौँ – अध्यादेशमार्फत ऐन संशोधन गरेर संवैधानिक परिषदले संविधानक निकायमा गरेको सिफारिस वैधानिक रहेको दाबी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गरेका छन्। संवैधानिक परिषद सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्ने अध्यादेश ल्याएर गत मंसिर ३० गते परिषदले गरेको निर्णय बचाउ प्रधानन्यायाधीश राणाले गरेका हुन्। मंसिर ३० गते बिहान बसेको बैठकमा सभामुख अग्नि सपाकोटा उपस्थित नभएपछि त्यसै […]

संवैधानिक परिषद मुठीमा राख्ने ओलीको प्रयास, कसले देला साथ ?

वैशाख २५, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीको स्वार्थका कारण संवैधानिक परिषदको महत्व घट्दै गएको छ । संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गर्ने परिषदलाई ओलीले आफ्नो मुठीमा राख्न खोज्दा विवाद त छ नै, परिषदको गरिमा पनि घट्दै गएको छ । प्रधानमन्त्री केपी ओलीले आइतबारका लागि संवैधानिक परिषदको बैठक बोलाएका छन् । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री […]