वैशाख २५, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीको स्वार्थका कारण संवैधानिक परिषदको महत्व घट्दै गएको छ । संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गर्ने परिषदलाई ओलीले आफ्नो मुठीमा राख्न खोज्दा विवाद त छ नै, परिषदको गरिमा पनि घट्दै गएको छ । प्रधानमन्त्री केपी ओलीले आइतबारका लागि संवैधानिक परिषदको बैठक बोलाएका छन् । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री […]