कामठाडौँ – अध्यादेशमार्फत ऐन संशोधन गरेर संवैधानिक परिषदले संविधानक निकायमा गरेको सिफारिस वैधानिक रहेको दाबी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गरेका छन्। संवैधानिक परिषद सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्ने अध्यादेश ल्याएर गत मंसिर ३० गते परिषदले गरेको निर्णय बचाउ प्रधानन्यायाधीश राणाले गरेका हुन्। मंसिर ३० गते बिहान बसेको बैठकमा सभामुख अग्नि सपाकोटा उपस्थित नभएपछि त्यसै […]