काठमाडौँ– संवैधानिक परिषदको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा रिक्त रहेका संवैधानिक पदहरूमा नियुक्तिबारे छलफल भइरहेको छ । आजको बैठकले महालेखा परीक्षकको नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नसक्ने बताइएको छ । यस्तै, बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, निर्वाचन आयोगलगायतमा रिक्त पदाधिकारी नियुक्तिका विषयमा पनि छलफल भइरहेको छ । १३ […]