चार महिनामा मोबाइल आयातमा २० अर्ब बाहिरियो

१६ असोज, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बुधबार आवश्यक सहयोग गर्न सरकार तयार रहेको भन्दै नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीहरुलाई आग्रह गरे । बुधबार नेपाल मोबाइल वितरक संघको महाधिवेशन उद्घाटन गर्दै अर्थमन्त्री शर्माले यस्तो आग्रह गर्नुको प्रमुख कारण थियो, मोबाइल आयातमा पछिल्लो वर्षमा आएको उछाल । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा […]

सम्बन्धित सामग्री

आठ महिनामा २० अर्ब २७ करोड राजस्व असुली

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा २० अर्ब २७ करोड रुपैयाँ राजस्व असुली गरेको छ।...

परनिर्भरताको पराकाष्ठाः एकै वर्षमा १९ खर्ब २० अर्ब ४४ करोडको आयात

काठमाडौं, साउन १० । हरेक वस्तुमा परनिर्भरता बढेसँगै एकै वर्षमा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाखको आयात भएको पाइएको छ । भन्सार विभागको गत आर्थिक वर्ष २०७८/७९ को तथ्यांकअनुसार बितेका १२ महिनामा नेपालले यति धेरै वस्तु तथा सामान आयात गरेको हो । यो अहिलेसम्मकै नयाँ रेकर्ड भएको विभागको दाबी छ । विभागका अनुसार […]

परनिर्भरताको पराकाष्ठा : एकै वर्षमा १९ खर्ब २० अर्ब ४४ करोडको आयात

काठमाडौं । हरेक वस्तुमा परनिर्भरता बढेसँगै एकै वर्षमा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाखको आयात भएको पाइएको छ । भन्सार विभागको गत आर्थिक वर्ष २०७८/७९ को तथ्यांकअनुसार बितेका १२ महिनामा नेपालले यति धेरै वस्तु तथा सामान आयात गरेको हो । यो अहिलेसम्मकै नयाँ रेकर्ड भएको विभागको दाबी छ । विभागका अनुसार गत आर्थिक […]

परनिर्भरताको पराकाष्ठाः एकै वर्षमा १९ खर्ब २० अर्ब ४४ करोडको आयात

काठमाडौं । हरेक वस्तुमा परनिर्भरता बढेसँगै एकै वर्षमा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाखको आयात भएको पाइएको छ । भन्सार विभागको गत आर्थिक वर्ष २०७८÷७९ को तथ्यांकअनुसार बितेका १२ महिनामा नेपालले यति धेरै वस्तु तथा सामान आयात गरेको हो । यो अहिलेसम्मकै नयाँ रेकर्ड भएको विभागको दाबी छ । विभागका अनुसार गत आर्थिक […] The post परनिर्भरताको पराकाष्ठाः एकै वर्षमा १९ खर्ब २० अर्ब ४४ करोडको आयात appeared first on राजधानी राष्ट्रिय दैनिक.

खाने तेलमा वैदेशिक व्यापार – ११ महिनामा २० अर्ब ४३ करोड घाटा

चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा खानेतेलको वैदेशिक व्यापारमा नेपालले २० अर्ब ४३ करोड रुपैयाँ घाटा ब्यहोरेको छ । भन्सार विभागले जारी गरेको पछिल्लो तथ्यांकअनुसार ११ महिनाको अवधिमा तेलको आयात–निर्यातको व्यापारमा उक्त व्यापार घाटा भएको हो ।नेपाली उद्योगी/व्यवसायीले विदेशबाट कच्चा खानेतेल ल्याएर प्रशोधन गरेर भारततर्फ निकासी गर्दै आइरहेका छन् । नेपालमा भारतीय बजारलाई लक्षित गरेर २० वटाभन्दा धेरै खानेतेल प्रशोधन गर्ने उद्योगहरू सञ्चालनमा छन् । ती उद्योगले इण्डोनेशिया, मलेसिया, ब्राजिल, अ

आयातको वृद्धिदरमा लाग्यो ‘ब्रेक’, चैतभन्दा वैशाखमा २० अर्ब कम

६ जेठ, काठमाडौं । विलासी वस्तु आयातमा सरकारले गरेको कडाइका कारण वैशाख महिनामा नेपालको आयातको वृद्धिदरमा ‘ब्रेक’ लागेको छ । भन्सार विभागको तथ्यांक अनुसार चैत २०७८ को तुलनामा वैशाख २०७९ को एक महिनामा २० अर्ब रुपैयाँ कमको मात्र वस्तु आयात भएको छ । भन्सारको तथ्यांक अनुसार ०७८ चैतमा १५७ अर्ब बराबरको वस्तु आयात भएकोमा वैशाखमा […]

बैंकिङप्रणालीमा २० अर्ब प्रवाह हुँदै

नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रूपैयाँको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ। बैंकले आगामी मंसिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो।बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ।बैंकले यसअघि यही महिनामा दुईपटक रिपो जारी गरिसकेको छ। बिहीबार जारी हुने रिपोसहित अब ५० अर्ब रूपैयाँ बराबरको रकम वित्तीय प्रणालीमा प्रवाह हुनेछ।बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृ

चालु वर्षको पहिलो महिनामा निर्यात व्यापार ११५ प्रतिशतले बढ्यो

काठमाडौँ – चालु वर्षको पहिलो महिनामा नेपालको निर्यात व्यापार ११५ प्रतिशतले बढेको छ। भन्सार विभागका अनुसार ०७८।७९ को प्रथम महिनामा नेपालबाट २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँको वस्तु निर्यात भएको छ। सोही अवधिमा अघिल्लो आवमा ९ अर्ब ६२ करोडको निर्यात भएको थियो। यो निर्यातको वृद्धिलाई स्थायित्व दिँदै अझ सुधार गर्दै जानुपर्नेमा नेपाल उद्योग वाणिज्य […]

१० महिनामा १३ खर्ब अन्तर बैंक कारोबार

काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८ को १० महिनामा १३ खर्ब २० अर्ब रुपैयाँ अन्तर बैंक कारोबार भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा वाणिज्य बैंकहरुबीच मात्रै ११ खर्ब ५६ अर्ब रुपैयाँ अन्तर बैंक कारोबार भएको छ। यस्तै वाणिज्य बैंक बाहेकका वित्तीय संस्थाबीच १ खर्ब ६४ अर्ब रुपैयाँ अन्तर बैंक कारोबार भएको छ।