चालु वर्षको पहिलो महिनामा निर्यात व्यापार ११५ प्रतिशतले बढ्यो

काठमाडौँ – चालु वर्षको पहिलो महिनामा नेपालको निर्यात व्यापार ११५ प्रतिशतले बढेको छ। भन्सार विभागका अनुसार ०७८।७९ को प्रथम महिनामा नेपालबाट २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँको वस्तु निर्यात भएको छ। सोही अवधिमा अघिल्लो आवमा ९ अर्ब ६२ करोडको निर्यात भएको थियो। यो निर्यातको वृद्धिलाई स्थायित्व दिँदै अझ सुधार गर्दै जानुपर्नेमा नेपाल उद्योग वाणिज्य […]