सट्टेबाजीसम्बन्धी कुनै सम्झौता भएको छैन : एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले हाल विभिन्न सञ्चारमाध्यमहरुमा आइरहेको फुटबल खेलमा सट्टेबाजीसम्बन्धी सम्झौताको आरोप झुटो भएको बताएको छ । एन्फाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता समाचार आधारहिन आरोपमात्रै भएको भन्दै त्यसको खण्डन गरेको छ ।‘हामी त्यस्ता आधारहिन आरोपहरूको दृढतापूर्वक खण्डन गर्दछौं र पुष्टि गर्दछौं कि एन्फा कुनै पनि तरिकाले बेटिङमा संलग्न छैन र कुनै कम्पनी वा संस्थासँग सट्टेबाजीसम्बन्धी कुनै सम्झौतामा हस्ताक्षर गरेको छैन,’ एन्फाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।ए

सम्बन्धित सामग्री

एन्फा र पुनिलिभरको सम्झौता

काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टिमलाई एक वर्षका लागि युनिलिभर कम्पनीले प्रायोजन गरेको छ । मंगलबार अखिल नेपाल फुटबल संघ र युनिलिभर कम्पनीबीच प्रायोजनको सम्झौता भएको हो । सम्झौता पत्रमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र युनिलिभर नेपालका अध्यक्ष आमलाल मुखर्जीले हस्ताक्षर गर्नुभएको हो । सम्झौता अनुसार युनिलिभरले नेपाली महिला टिमलाई वर्षमा २५ लाख रुपैयाँ […]

एन्फा र साउदी अरेबिया फुटबल संघबीच सम्झौता

नेपाली फुटबल विकास तथा विभिन्न फुटबल गतिविधिमा सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार साउदी अरेबिया फुटबल संघसँगै सम्झौता गरेको छ।...

एन्फा र साउदी अरेबिया फुटबल संघबीच सम्झौता

नेपाली फुटबल विकास तथा विभिन्न फुटबल गतिविधिमा सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार साउदी अरेबिया फुटबल संघसँगै सम्झौता गरेको छ।...

एन्फा र एसएएफएफबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल विकास र फुटबलका अन्य गतिविधिमा सहकार्य गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबियाब फुटबल महासंघ (एसएएफएफ) बीच सम्झौता भएको एन्फाले जनाएको छ । साउदी अरेबिया भ्रमणमा रहेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र एसएएफएफका अध्यक्ष यासिर अल मिसेहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता एक वर्षका लागि […]

एन्फा र एनएसएलबीचको सम्झौता रद्द हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) बीचको सम्झौता रद्ध हुने भएको छ । एन्फा पदाधिकारी र एनएसएललाई लिएर असन्तुष्ट चार ए डिभिजन क्लबबीच शुक्रबार भएको छलफलपछि एनएसएल आयोजना गर्न गरिएको सम्झौता प्रक्रिया विपरीत रहेकाले रद्द गर्न सिफारिस गर्ने निर्णय भएको हो । छलफलमा एन्फाको तर्फबाट वरिष्ठ उपाध्यक्ष […]

फुटबल विकासको लागि एन्फा र साफबीच सम्झौता

काठमाडौँ । फुटबल विकासका लागि नेपाल र साउदी अरेबियाबीच सम्झौता भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबियन फुटबल फेडेरेसन (साफ) बीच फुटबलका विभिन्न पक्षको विकासका लागि दुई वर्षको सम्झौता भएको हो । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र साफका अध्यक्ष यासेर अलमिसेहालले आइतबार साउदीमा सम्झौता पत्रमा हस्ताक्षर गरेको एन्फाले जनाएको छ […]

नेपाल भारतबीचको मैत्रीपूर्ण खेललाई लिएर एन्फा र एडप्याडबीच प्रसारण सम्झौता

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलको प्रसारण र मार्केटिङ सम्झौता एडप्याडसँग गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा महासचिव इन्द्रमान तुलाधर र एडप्याडका एमडी सुरज गिरीबीच आज सम्झौता भएको हो। सम्झौता अनुसार एडप्याडले एन्फालाई २५ लाख १० हजार रुपैयाँ प्रधान गर्नेछ। नेपालले सेप्टेम्बर २ र…

एन्फा र चरक मेमोरियल अस्पतालबीच खेलाडीको उपचार सम्झौता

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र चरक मेमोरियल अस्पताल पोखराका बीचमा स्वास्थ्य उपचारका लागि सम्झौता भएको छ । नेपालमा पहिलो पटक असोज २ देखि २२ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने राष्ट्रिय फुटसल ‘ए’ डिभिजन लिगका लागि खेलाडीको उपचार सम्बन्धमा एन्फा र चरक मेमोरियल अस्पतालबीच आज सम्झौता भएको हो । सम्झौतामा एन्फाको तर्फबाट केन्द्रीय सदस्य […]

ए डिभिजन फुटसल लिग गर्न एन्फा र टर्नपाइकबीच सम्झौता

२५ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी वैशाखमा आयोजना हुने ए डिभिजन फुटसल लिगका लागि टर्नपाइक इभेन्ट प्रालिसँग सम्झौता गरेको छ । एन्फा अन्तर्गत एन्फा फुटसल कमिटीको आयोजनामा हुने फुटसल लिगका लागि व्यापार प्रबन्धक र व्यवस्थापनको लागि टर्नपाइकसंग सम्झौता भएको हो । एन्फाको फुटसल कमिटिका संयोजक रत्नकुमार श्रेष्ठ र टर्नपाइकका सीईओ उकेश लोहनीले […]

फुटबल एकेडेमी सञ्चालन गर्न एन्फा र नेपाल पुलिसबीच सम्झौता

४ माघ, काठमाडौं । साँगामा फुटबल एकेडेमी सुरु गर्नका लागि अखिल नेपाल फुटबल संघ एन्फा र नेपाल पुलिसबीच सम्झौता भएको छ । साँगास्थित नेपाल पुलिस स्कुलमा एकेडेमी सञ्चालन गर्नका लागि एन्फा र पुलिसबीच आइतबार सम्झौता भएको हो । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र पुलिसका एआईजी निरज बहादुर शाहीले आइतबार नक्साल स्थित पुलिस हेडक्वाटरमा एकेडेमी सुरु […]