फुटबल एकेडेमी सञ्चालन गर्न एन्फा र नेपाल पुलिसबीच सम्झौता

  ४ माघ, काठमाडौं । साँगामा फुटबल एकेडेमी सुरु गर्नका लागि अखिल नेपाल फुटबल संघ एन्फा र नेपाल पुलिसबीच सम्झौता भएको छ । साँगास्थित नेपाल पुलिस स्कुलमा एकेडेमी सञ्चालन गर्नका लागि एन्फा र पुलिसबीच आइतबार सम्झौता भएको हो । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र पुलिसका एआईजी निरज बहादुर शाहीले आइतबार नक्साल स्थित पुलिस हेडक्वाटरमा एकेडेमी सुरु […]

सम्बन्धित सामग्री

फुटबल खेलकाे विकासमा ‘एन्फा कम्युनिटी कोचिङ’

फुटबलको विकासमा सघाउने उद्देश्यले बाँके जिल्ला फुटबल संघको आयोजनामा यहाँ सञ्चालित एन्फा कम्युनिटी कोचिङ सम्पन्न भएको छ।...

यू–१३ फुटबल एकेडेमी सञ्चालन गर्दै एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले एकेडेमी सञ्चालनका लागि यू–१३ वर्षमुनिका बालबालिकाको खुला छनोट गर्ने भएको छ । एन्फाले विज्ञापनमार्फत आइतबार ०८१ वैशाखदेखि एन्फा टेक्निकल सेन्टरमा एकेडेमी सञ्चालन गर्न लागेको जनाएको छ ।...

१३ वर्षमुनिका बालबालिकाका लागि फुटबल एकेडेमी सञ्चालन गर्दै एन्फा

२७ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एकेडेमी सञ्चालनका लागि १३ वर्षमुनिका बालबालिकाको खुला छनोट गर्ने भएको छ । एन्फाले २०८१ वैशाखदेखि आफ्ना एन्फा टेक्निकल सेन्टरहरुमा एकेडेमी सञ्चालन गर्न लागेको  र त्यसका लागि १३ वर्षमुनिका खेलाडी छनोट गर्न लागेको हो । एकेडेमीका लागि यू-१३ छात्र/छात्रा खेलाडी छनोट गर्न एन्फाले ४८ वटा जिल्ला फुटबल संघ र ७ प्रदेशका प्रदेश फुटबल संघलाई पत्राचार गरेको छ । जिल्ला […]

फुटबल प्रशिक्षक जन्माउँदै एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशिक्षक निर्माण गर्न उदयपुरमा ‘एन्फा कम्युनिटी कोचिङ कोर्ष’ तालिम सुरु गरेको छ।...

फुटबल प्रशिक्षक जन्माउँदै एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशिक्षक निर्माण गर्न उदयपुरमा ‘एन्फा कम्युनिटी कोचिङ कोर्ष’ तालिम सुरु गरेको छ।...

एन्फा र साउदी अरेबिया फुटबल संघबीच सम्झौता

नेपाली फुटबल विकास तथा विभिन्न फुटबल गतिविधिमा सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार साउदी अरेबिया फुटबल संघसँगै सम्झौता गरेको छ।...

एन्फा र साउदी अरेबिया फुटबल संघबीच सम्झौता

नेपाली फुटबल विकास तथा विभिन्न फुटबल गतिविधिमा सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार साउदी अरेबिया फुटबल संघसँगै सम्झौता गरेको छ।...

सिन्धुली जिल्ला फुटबल संघको निर्वाचन एन्फा कम्प्लेक्समा हुने

जिल्ला फुटबल संघ सिन्धुलीको निर्वाचन अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालय एन्फा कप्लेक्स सातदोबाटोमा हुने भएको छ । निर्वाचन वैशाख २२ हुने भएको हो ।एन्फाले गठन गरेको निर्वाचन समस्या तथा विवाद समाधान समितिले सिन्धुलीको निर्वाचन वैशाख २२ गते गर्ने निर्णय छ । आन्तरिक विवादको कारण सिन्धुली जिल्ला फुटबल संघको निर्वाचन रोकिएको थियो ।त्यस्तै सुर्खेत जिल्ला फुटबलसंघको निर्वाचन १८ गतेसम्म गरिसक्ने एन्फाले पत्र पठाइ सकेको छ ।

एन्फा र साफले गरे फुटबल विकासका लागि २ वर्षे समझदारीपत्रमा हस्ताक्षर

अखिल नेपाल फुटबल स‌ंघ (एन्फा) र साउदी अरेबिया फुटबल महासंघ (साफ) बीच फुटबल विकासका विभिन्न पक्षमा दुई वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र साफ अध्यक्ष यासेर अलमिसेहालले आइतवार साउदी अरेबियामा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार दुवै पक्षले फुटबल खेलकुदको भ्रमणको निम्तो वा आयोजना गर्नेछन् ।  दुई टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र विभिन्न उमेर समूहका टोली को प्रशिक्षण शिविर पनि हुनेछ । एन्फा र साफले दुवै देशमा आयोजना हुने प्रतियोगिताका लागि रेफ्री वि...

फुटबल विकासको लागि एन्फा र साफबीच सम्झौता

काठमाडौँ । फुटबल विकासका लागि नेपाल र साउदी अरेबियाबीच सम्झौता भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबियन फुटबल फेडेरेसन (साफ) बीच फुटबलका विभिन्न पक्षको विकासका लागि दुई वर्षको सम्झौता भएको हो । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र साफका अध्यक्ष यासेर अलमिसेहालले आइतबार साउदीमा सम्झौता पत्रमा हस्ताक्षर गरेको एन्फाले जनाएको छ […]