नेपाल भारतबीचको मैत्रीपूर्ण खेललाई लिएर एन्फा र एडप्याडबीच प्रसारण सम्झौता

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलको प्रसारण र मार्केटिङ सम्झौता एडप्याडसँग गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा महासचिव इन्द्रमान तुलाधर र एडप्याडका एमडी सुरज गिरीबीच आज सम्झौता भएको हो। सम्झौता अनुसार एडप्याडले एन्फालाई २५ लाख १० हजार रुपैयाँ प्रधान गर्नेछ। नेपालले सेप्टेम्बर २ र…

सम्बन्धित सामग्री

नेपाली फुटबल टिमले इङ्ग्ल्याण्डकाे 'सी' टिमसँग खेल्ने

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टिमले इङ्ग्ल्याण्डको 'सी' डिभिजनकाे टिमसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र इङ्ग्लिस फुटबल एसोसियशनबीच दुई वटा मैत्रीपूर्ण खेलका लागि आधिकारिक सम्झौता भएको हो । नेपाली टिम सन् २०२० को मे महिनामा इङ्ग्ल्यान्डको भ्रमणमा नि...

एन्फा र दी एफएबीच सम्झौता, नेपाली टिमले बेलायती ‘सी’ टिमसँग खेल्ने

८ माघ, काठमाडौं । नेपालको फुटबल टिमले इंग्ल्याण्डको ‘सी’ टिमसँग २ मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र दी एफएबीच बुधबार काठमाडौंमा सम्झौता भएको छ । सम्झौतामा एन्फा अध्यक्ष …