नाडा प्रतिनिधिहरू र भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाबीच भेटवार्ता सम्पन्न भएको छ । नाडाका अध्यक्ष ध्रुव थापा नेतृत्वको टोलीले बिहीबार भन्सार विभागका महानिर्देशक बुढासँग भेटवार्ता गरेको हो । भेटमा अध्यक्ष थापाले भन्सार नाकाहरूमा लामो समयदेखि रहेका सवारी साधन छुटाउन सहजिकरण गरिदिन आग्रह गरेका छन् । उनले सरकारले सवारी साधनको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि सो […]