भारतमा कोरोना खोपलाई लिएर सुरुमा केही मानिसहरु दुविधामा परे । तर अहिले खोप लगाउने काम तीव्र रुपमा भइरहेको छ । १६ जनवरीबाट सुरु भएको खोप कार्यक्रमअन्तर्गत शनिबार बिहानसम्म १३ लाख ९० हजार मानिसले कोरोनाको पहिलो डोज लिइसकेको स्वास्थ मन्त्रालयले जनाएको छ । स्वास्थकर्मी र सर्वसाधारण जनतामा खोप लगाउने विषयमा देखिएको हिच्किचाहट तोड्नका लागि केन्द्र सरकारले पनि अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत भारत सरकारले खोपविरुद्ध सामाजिक सञ्जालमा आइरहेका जानकारीहरु हटाएको छ । भारतमा आपतकालिन प्रयोगका लाग