प्रवेशपत्र देखाएर 'प्लस टु' का विद्यार्थीले लगाए खोप

काठमाडौं : सरकारले ' प्लस टु' पढ्ने विद्यार्थीलाई लक्षित गर्दै कोरोना बिरुद्धको खोप अभियान सुरु गरेको छ। आजबाट कक्षा ११ र र १२ मा पढ्ने विद्यार्थीलाई खोप दिन सुरु गरिएको हो। यसअघि सरकारले पहिलो चरणमा फ्रन्ट लाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी लगायतलाई खोप दिएको थियो। त्यसपछि बृद्धबृद्धा लक्षित खोप अभियान सुरु…