प्रधानमन्त्री देउवाले कोभिड खोप केन्द्रको निरीक्षण गर्ने

आजदेखि काठमाडौंमा एक डाेज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सननको खोप अभियान सुरु हुँदैछ। काठमाडौंका ४४ वटा खोप केन्द्रबाट जोन्सनको खोप लगाइदै छ।

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले सोमबार कोभिड खोप केन्द्र अनुगमन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार जोरपाटीस्थित अपाङ्ग अस्पतालको खोप केन्द्रबाट अनुगमन सुरु गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले बिहान १० बजे खोप केन्द्रमा पुगेर अनुगमन सुरु गर्ने भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार प्रधानमन्त्री देउवाले अपाङ्ग अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबौद्ध र पाटन अस्पताललगायत खोप केन्द्रहरु निरीक्षण गर्नेछन् । भोलिदेखि जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहकालाई दिने कार्यक्रम छ । अमेरिकाले कोभ्य

कोभिड खोप अभियान निरीक्षण गर्न प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्री केपी शर्मा ओली कोभिड विरुद्धको खोप कार्यक्रम निरीक्षण गर्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्। प्रधानमन्त्री ओलीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी पनि शिक्षण अस्पतालमा पुगेका छन्।