आमा र हजुरआमा गुमाएका साहेब अन्सारी

बाराका साहेब अन्सारीले हावाहुरीमा आमा र हजुरआमा गुमाए, बुवा गम्भीर घाइते भएका छन् र हजुरबुवा अर्धचेत अवस्थामा छन्।

सम्बन्धित सामग्री

अमेरिकाबाट बिरामी हजुरआमा र आमा भेट्न गएकी २१ बर्षकी बन्दना दुर्घटनामा

आइतबार पोखरामा भएको बिमान दुर्घटनामा ज्यान गुमाउनेहरुका कैयन कथाहरु अझै भन्न बाँकी छन् । अमेरिकाको टेक्सासबाट बिरामी हजुरआमा भेट्न नेपाल गएकी २१ बर्षकी बन्दना सुनारले पनि आइतबारको दुर्घटनामा ज्यान गुमाइन् । झण्डै एकसाता अगाडि अमेरिकाबाट भाईलाई लिएर नेपाल गएकी थिइन् बन्दना । काठमाडौंमा अस्पतालमा उपचाररत हजुरआमालाई भेटेपछि उनले पोखरा जाने योजना बनाइन् । साथी र […]

जीवन्त कथा जीवन्त पात्र

आमोई ! बोलीचालीमा प्रयोग हुने शब्द । ‘आमोई’ हामी सबैका थिए, छन् र हुने छन् । बाकी आमा र आमाकी आमा हजुरआमा । हजुरआमा नै ‘आमोई’ हुन् । ‘आमोई’ भन्नेबित्तिकै मुजा परेको गाला, मिठाई र मायाआँखै अगाडि झलक्कै आउँछ । मेरी आमोईको सम्झनाले ‘नोस्टाल्जिक’बनाउँछ । आमोईले दिने मिस्री र त्यसको रसझैं गुलियो मायाले आँखा रसाउँछन् […] The post जीवन्त कथा जीवन्त पात्र appeared first on राजधानी राष्ट्रिय दैनिक.

बुवाको मृत्यु र आमा बेपत्ता भएपछि दाजुभाइ भोकभोकै

अत्यधिक गरिबीका कारण मामाघरकी हजुरआमा जालमाया विकले पनि मागेर साँझबिहान छाक टार्ने अवस्था रहेकाले उनलाई छाडेर हिँडेका उनीहरू भोकभोकै दिनरात बिताउन बाध्य छन्।...

हजुरआमाको फेसबुक

हजुर आमाका सन्तानहरू आफ्नी आमालाई खुवाएका, नयाँ लुगा दिएका पुराना फोटाहरू अप्लोड गर्न प्रतिस्पर्धा गर्दै थिए। उसले हजुर आमा आफ्नो खाटमा पीडाले छटपटिरहेको हेयो तर फेसबुकमा हजुरआमा ‘थेन्क यू भेरी मच’ भन्दै थिइन्।...

लन्डनको तीज र सनातन मन्दिर

तीजको समयमा आमा र भाउजु हुने चेलीको लागि तीज जति ख रमाइलो आउँछ त्यति अरूको लागि सायदै होला। म आमा गुमाइसकेकी र भाउजू नभएकी चेली भएकीले मलाई त्यस्तो लागेको पनि हुन सक्दछ।किनकी तीज पञ्चमीमा हजुरआमा, आमा काकीहरू मिलेर दर पकाएर खाएको, सुनसरी खोलामा गएर नुहाएको अनि गाउँभरिका सबै महिलाहरू एकै ठाँउमा भेला भएर पूजा लगाएको माइती इनरूवाको सम्झना हरेक तीजको समय दिमागमा आउँछ नै। त्यतिबेलाको जस्तो  रमाइलो आफु हजुरआमा भइसक्दा पनि फेरि अनुभव गर्न पाएकी छैन। अहिलेको तीजको रहर आयो बरि लै भन्ने गीतले मलाई नच

पौडी खेल्न गएकी कोपिला कहिल्यै घर फर्किनन्, १४ महिनापछि खुल्यो हत्याको रहस्य

पोखराः आमा-बाबाको लालनपालन बिना नै हुर्किन् कोपिला। आमा-बाबा एक अर्कासँग छुट्टिएपछि कोपिला नेपाल संस्थामा बसी अध्ययन गरेकी उनी सुस्त मनस्थितिकी थिइन्। संस्थामा बसेको केही समयपछि कोपिला आफ्नो इच्छाले मामा घरकी हजुरआमाको काखमा आइपुगिन्। कोपिलाको स्याहारको जिम्मा हजुरआमा पुतली परियारलाई थियो। हजुरआमाको काख खोज्दै आएकी नातिनीलाई पुतलीले पालिन्। तर पुतलीको काखबाट…

पौडिन गएकी कोपिला कहिल्यै घर फर्किनन्, मृत्युको १४ महिनापछि खुल्यो हत्याको रहस्य

पोखरा : आमा-बाबाको लालनपालन बिना नै हुर्किन् कोपिला। आमा-बाबा एक अर्कासँग छुट्टिएपछि कोपिला नेपाल संस्थामा बसी अध्ययन गरेकी उनी सुस्त मनस्थितिकी थिइन्। संस्थामा बसेको केही समयपछि कोपिला आफ्नो इच्छाले मामा घरकी हजुरआमाको काखमा आइपुगिन्। कोपिलाको स्याहारको जिम्मा हजुरआमा पुतली परियारलाई थियो। हजुरआमाको काख खोज्दै आएकी नातिनीलाई पुतलीले पालिन्। तर पुतलीको…

'भाइ-बहिनी सबैलाई लिएर गाउँ आइजा बाबु’

आमा मसँग फोनमा बोलिरहँदा उहाँको छेउमै बसेर ७८ वर्षीय हजुरआमा सुक्क–सुक्क रुनु भएको सुनिन्थ्यो। ब्याकग्राउन्डमा हजुरआमा भन्दै हुनुहुन्थ्यो, ‘जसरी भए पनि उनीहरुलाई यतै बोला।’ त्यति सुनेपछि मैले फोन हजुरआमालाई दिन आग्रह गरेँ। हजुरआमाले रुँदै भन्नु भयो, ‘बाबु, हिजोदेखि चिन्ताले गर्दा सुत्न सकेको छैन। कोरोना त बढेर, जसरी पनि गाउँ फर्क।’