आमोई ! बोलीचालीमा प्रयोग हुने शब्द । ‘आमोई’ हामी सबैका थिए, छन् र हुने छन् । बाकी आमा र आमाकी आमा हजुरआमा । हजुरआमा नै ‘आमोई’ हुन् । ‘आमोई’ भन्नेबित्तिकै मुजा परेको गाला, मिठाई र मायाआँखै अगाडि झलक्कै आउँछ । मेरी आमोईको सम्झनाले ‘नोस्टाल्जिक’बनाउँछ । आमोईले दिने मिस्री र त्यसको रसझैं गुलियो मायाले आँखा रसाउँछन् […]
The post जीवन्त कथा जीवन्त पात्र appeared first on राजधानी राष्ट्रिय दैनिक.