पोखराः आमा-बाबाको लालनपालन बिना नै हुर्किन् कोपिला। आमा-बाबा एक अर्कासँग छुट्टिएपछि कोपिला नेपाल संस्थामा बसी अध्ययन गरेकी उनी सुस्त मनस्थितिकी थिइन्। संस्थामा बसेको केही समयपछि कोपिला आफ्नो इच्छाले मामा घरकी हजुरआमाको काखमा आइपुगिन्। कोपिलाको स्याहारको जिम्मा हजुरआमा पुतली परियारलाई थियो।
हजुरआमाको काख खोज्दै आएकी नातिनीलाई पुतलीले पालिन्। तर पुतलीको काखबाट…