तनहुँ : अफ्रिकन स्वाइन फिभर लागेर तनहुँमा एक महिना पनि नहुँदै ३० वटा बंगुर मरेका छन्। यही माघ १ गतेदेखि हालसम्म उक्त संख्यामा बंगुर मरेका छन्‚ जसमध्ये सबैभन्दा बढी व्यास नगरपालिकाका छन्।उक्त नगरपालिकामा १९, म्याग्देमा ८, भीमादमा २ र ऋषिङ गाउँपालिकामा एउटा बंगुर मरेका छन्। संक्रमणका कारण बंगुर मर्न थालेपछि यहाँका व्यावसायिक किसान चिन्तित भएका छन्।जिल्लाका १० पालिकामध्ये ४ पालिकमा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिएको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका पशु प्राविधिक रुद्रसिं ठकुरीले जानकारी दि
धनकुटा । बंगुर किसानले उत्पादन घटाउँदा अहिले धनकुटामा बंगुरको अभाव भएको छ । गत वर्ष उत्पादित बंगुरले बजार नपाउँदा निराश भएका किसानले उत्पादन घटाएकाले यस वर्ष बजारमा मासुका लागि योग्य बंगुर पाइन छोडेको हो । गएको वर्ष मंसिरदेखि चैत्रसम्म पूर्वी क्षेत्रको बंगुर व्यवसायमा मन्दी आएपछि धनकुटामा सञ्चालित बंगुर फार्मले उत्पादन घटाएको थियो । यस्तै, धनकुटामा […]
जुम्ला । जुम्लाका मनोज बुढाथोकी मगरले व्यावसायिक बंगुर पालन गरेर आय आर्जन बढाउनुका साथै बजारको फोहोर व्यवस्थापनमा पनि सहयोगी भूमिका निर्वाह गरेका छन् । एम्स एग्रीकल्चर रिसर्च सेन्टरद्वारा मनोजले ३ वटा बंगुरबाट व्यावसाय सुरु गरेका हुन् । अहिले उनको फार्ममा बंगुरको संख्या ४५ पुगेको छ ।बहुउद्देश्यीय लक्ष्यले बंगुर पालन सुरु गरिएको बताए । बजारमा फोहोर बढ्दै गएपछि नगरपालिकालाई व्यवस्थापनको ठुलो चुनौती छ । मगरले बंगुर पालेर बजारको फोहोरलाई मोहोरका रुपमा परिणत गरिरहेका छन् । बजारका फोहोरलाई उनले ब
मासुु र पाठापाठी बिक्री नभएपछि धनकुटाका बंगुुरपालक किसान समस्या परेका छन्् । १५ वर्ष वैदेशिक रोजगारीमा गएर गाउँ फर्किएसँगै बंगुर पालन सुरु गरेका धनकुटाको साँगुरीगढी गाउँपालिकाका कृषक देवेन्द्र लिम्बुलाई अहिले वंगुरपालन गर्न थालेकोमा चिन्ता बढी रहेको छ ।विदेशमा कमाएको पैसा लगानी गरेर बंगुर पालन थालेका उनलाई बंगुर नबिक्दा समस्या भएको हो । लिम्बु मात्र नभइ […]
मोरङ – धरान उपमहानगरपालिकाले क्लासिक स्वाइन फिभरका कारण १०० बढी बंगुर मरेको जनाएको छ। उपमहानगरपालिकाका पशु विकास अधिकारी महेन्द्रकुमार पैकराले गएको १५ दिनयता संक्रामक सरुवा रोग क्लासिक स्वाइन फिभरबाट बंगुर मरिरहेको बताए। धरानको वडा नम्बर ५ देउरालीमा यस रोगले बढी क्षति पुर्याएको भन्दै उनले रोग नियन्त्रणका लागि स्वाइन फिभर भ्याक्सिन लगाउन थालिएको जानकारी दिए। गएको […]
अत्तरिया- रामसाय राना उमेरले ५६ वर्ष पुगे। कञ्चनपुरको कृष्णपुर नगरपालिका- ८ बिचुवाका राना अहिले युवा अवस्थाजस्तो शारीरिक बलले काम गर्न सक्दैनन्। पुरै जीवन कृषि कर्ममा बिताएका रानाले अहिले भने ‘बंगुर’ पालनलाई प्राथमिकता दिएका छन्। बिचुवामा चिटिक्क परेको घर बनाएका रानाका सन्तान छैनन्। उनको त्यो घरमा श्रीमान श्रीमती मात्रै बस्छन्। युवा अवस्थामा कृषिमा तरकारी खेती, अन्नबाली, […]
स्याङ्जाको वालिङ नगरपालिकाले बंगुरपालनको सम्भावना भएका तीन स्थानलाई पकेट क्षेत्र घोषणा गरी व्यावसायिक बंगुरपालनलाई अगाडि बढाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर पकेट कार्यक्रमअन्तर्गत नगरपालिका–६ को लाङघाली बंगुरपालन समूह धनुबाँसे, ७ को सिर्जना बंगुरपालन समूह र ८ को पारिवन वन उपभोक्ता समूहलाई बंगुर पकेट क्षेत्रका रूपमा अगाडि बढाएको छ । घोषणा गरिएका पकेट क्षेत्रमा […]