धनकुटामा बंगुर अभाव

धनकुटा । बंगुर किसानले उत्पादन घटाउँदा अहिले धनकुटामा बंगुरको अभाव भएको छ । गत वर्ष उत्पादित बंगुरले बजार नपाउँदा निराश भएका किसानले उत्पादन घटाएकाले यस वर्ष बजारमा मासुका लागि योग्य बंगुर पाइन छोडेको हो । गएको वर्ष मंसिरदेखि चैत्रसम्म पूर्वी क्षेत्रको बंगुर व्यवसायमा मन्दी आएपछि धनकुटामा सञ्चालित बंगुर फार्मले उत्पादन घटाएको थियो । यस्तै, धनकुटामा […]

सम्बन्धित सामग्री

घरपालुवा जनावरमाथि गोठमै आक्रमण

धनकुटामा पछिल्लो समय घरपालुवा जनावरमाथि आक्रमण गर्ने क्रम बढेको छ । दुई दिनको फरकमा धनकुटा–६ खाल्डे र ४ देब्रेबासमा तीन गाई घाइते र तीन बंगुर मारिएका छन् । धनकुटा–६ खाल्डेका कृषक टीकाराम कार्कीको गोठमा बाँधिरहेका तीन गाईलाई सोमबार राति अज्ञात समूहले धारिलो हतियार प्रहारगरी घाइते बताएको छ ।

धनकुटामा कालाे बंगुरकाे मासु र पाठापाठी बिक्री वितरण ठप्प

धनकुटा । धनकुटामा लामो समयसम्म कालाे बंगुुरकाे मासुु र पाठापाठी बिक्री नभएपछि धनकुटाका बंगुुरपालक किसान समस्यामा परेका छन् । मासुु र पाल्नका लागि तयार बंगुरका पाठापाठीको बिक्री वितरण ३ महिना यता ठप्प जस्तै भएकाे हाे । यहि समयमा ब्यापारीहरुले बंगुरको दानामा ३० प्रतिशतसम्म मूल्य वृद्धि गरेका छन् । किसानको बंगुर बिक्री भएकाे छैन् ऋण गरेर […]