सुजिता भण्डारी मृत्यु प्रकरण : अभियुक्तसँग अदालतबाट ५० हजार धराैटी माग

सुजिता भण्डारी मृत्यु प्रकरणमा चितवन प्रहरीले गिरफ्तार गरी आत्महत्या दुरूत्साहनमा मुद्दा दायर गरिएका सुकदेव भण्डारीलाई चितवन जिल्ला अदालतले सोमबार ५० हजार रूपैयाँ धराैटी लिएर छाड्ने आदेश गरेकाे छ ।

सम्बन्धित सामग्री

सुजिता भण्डारी मृत्यु प्रकरण: सुकदेव भण्डारीले पाए सफाइ

चितवनको गड्यौलीकी सुजिता भण्डारीको मृत्यु सम्बन्धमा आत्महत्या दुरूत्साहन मुद्दा खेपेका सचिन भनिने सुकदेव भण्डारीले अभियोगबाट सफाइ पाएका छन्।

सुजिता भण्डारी मृत्यु प्रकरण : अभियुक्तसँग अदालतबाट ५० हजार धराैटी माग

सुजिता भण्डारी मृत्यु प्रकरणमा चितवन प्रहरीले गिरफ्तार गरी आत्महत्या दुरूत्साहनमा मुद्दा दायर गरिएका सुकदेव भण्डारीलाई चितवन जिल्ला अदालतले सोमबार ५० हजार रूपैयाँ धराैटी लिएर छाड्ने आदेश गरेकाे छ ।

सुजिता भण्डारी मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन आराेपमा एक जना पक्राउ

चितवन – सुजिता भण्डारी मृत्यु प्रकरणमा चितवन प्रहरीले उनका नाताभित्र पर्ने सुकदेव भण्डारीलाई आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गरेको छ । गएको असार ६ गते सुजिताकी आमा अम्बिका भण्डारीले सुकदेवविरुद्ध चितवन प्रहरीमा उजुरी दिनुभएको थियो । पीडित पक्षको जाहेरीपछि प्रहरीले सुकदेवलाई काठमाण्डौबाट पक्राउ गरेको हो ।  हिजो बिहीवार पक्राउ परेका सुकदेवमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवन प्रमुख ओमप्रसाद अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । सुजिता र सुकदेव नाताले ...

सुजिता भण्डारी मृत्यु प्रकरण : परिवारले शव बुझे, देवघाटमा अन्त्येष्टि

जंगलमा मृत भेटिएकी सुजिता भण्डारीको शव बुझेर सोमबार परिवारले देवघाटमा दाहसंस्कार गरेका छन् । सुजिता असार ११ गते बिहानै घरबाट हराएकी थिइन् । अपहरणमा परेको भन्ने परिवारले दिएको सूचनाका आधारमा प्रहरीले सुजिताको खोजतलास गरिरहेको थियो । तर घरबाट निस्केको ९ दिनपछि असार २० गते आइतबार साँझ सुजिताको शव जंगलमा भेटिएको थियो ।

सुजिता भण्डारी मृत्यु प्रकरण : प्रदर्शन उग्र बनेपछि राप्तीमा कर्फ्यु

सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर मंगलबार दिनभरि चितवनको राप्ती नगरपालिका तनावग्रस्त बन्यो । परिवारले

सुजिता भण्डारी मृत्यु प्रकरण : पूर्वी चितवन पिप्लेमा कर्फ्यु

सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर पूर्वी चितवन पिप्लेका स्थानीयले सडक प्रदर्शन बढाउँदै लगेपछि चितवन जिल्ला प्रशासन कार्यालयले मंगलबार साँझ साढे ७ बजेदेखि २४ घण्टासम्म कर्फ्यु आदेश जारी गरेको छ । सडकमा लामा दुरीका गाडीबाहेक केही चल्न नपाउने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको आदेशमा उल्लेख छ ।

सुजिता भण्डारी मृत्यु प्रकरण : अवरुद्ध राजमार्ग खुलाउन खोज्दा प्रहरीसँग झडप

२२ असार, चितवन । चितवनको राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृत्युको घटना अनुसन्धानको माग गर्दै स्थानीयवासिन्दाले अवरुद्ध गरेको राजमार्ग प्रहरीले खुलाउन खोज्दा झडप भएको छ । स्थानीय वासिन्दाले पूर्वपश्चिम राजमार्ग दिउँसो ३ बजेदेखि अवरुद्ध गर्दै आएका …

सुजिता भण्डारी मृत्यु प्रकरण : पूर्वी चितवनमा कर्फ्यू जारी

असार ११ गतेदेखि हराएकी २३ वर्षीय भण्डारीको शव चिवतनकै जंगलमा फेला परेको थियो । उनले आफ्नो अपहरण परेको भन्दै परिवारका सदस्यलाई जानकारी गराएकी थिइन् ।

सुजिता भण्डारी मृत्यु प्रकरण - चितवनमा कर्फ्यु

चितवन – चितवनमा कर्फ्यु आदेश जारी गरिएकाे छ । राप्ती नगरपालिका ३ की २३ वर्षीया सुजिता भण्डारीकाे मृत्युकाे विषयलाई लिएर केही व्यक्तिहरूले पूर्व–पश्चिम राजमार्ग बन्द, ढुङ्गामुढा, आगजनीलगायत शान्ति भङ्ग गर्न सक्ने अवस्था भएकाले आज बेलुकी साढे सात बजेदेखि भाेलि बुधवार बेलुकी साढै सात बजेसम्म कर्फ्यु आदेश गरिएकाे हाे । यस अवधिमा लामाे दुरीका गाडीबाहेक आवातजावत र भेला हुन राेक लगाइएकाे जिल्ला प्रशासन कार्यालय चितवनले निकालेका विज्ञप्तिमा जनाइएकाे छ । सुजिता भण्डारीकाे मृत्युकाे विषयलाई लिएर आफ...