काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका प्रबन्धन निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेपछि विद्युत् प्राधिकरण घेराउ गर्न पुगेका स्वतन्त्र युवा समूहमाथि प्रहरीले धरपकड गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणका एमडी घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेसँगै स्वतन्त्र युवा समूह रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका हुन् । घिसिङलाई बर्खास्त गरेसँगै उनका देशभर समर्थकहरू मंगलबारदेखि नै […]