नेपालगन्जमा भएको झडपमा प्रहरी र सर्वसाधारण घाइते

नेपालगन्ज । नेपालगन्जको धम्बोझी चोकमा पूर्व राजा वीरेन्द्र शाहको शालिक राख्ने विषयमा प्रहरी र राष्ट्रवादी युवा समूहका सदस्यबीच झडप हुँदा केही घाइते भएका छन् । सम्बन्धित समाचार : नेपालगन्जको वीरेन्द्र चोकमा शालिक राख्न खाेज्दा प्रहरी र राप्रपा कार्यकर्ताबिच झडप सो झडपमा परेर नौ जना प्रहरी, सो समूहका सदस्य र केही सर्वसाधारण घाइते भएका हुन् । […]

सम्बन्धित सामग्री

टाेपी दिवसमा प्रहरीलाई ढाका टोपी वितरण

१३ औं राष्ट्रिय टोपी दिवसका अवसरमा नेपालगन्जमा सर्वसाधारण र प्रहरीलाई ढाका टोपी वितरण गरेर टोपी दिवस मनाएका छन् । वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत सबै प्रहरीलाई पुग्नेगरी वडा ५ का युवा समाजसेवी अजिज मलिकले ढाका टोपी वितरण गर्नुभएको हो ।

दसैंमा हवाई टिकट नपाउँदा कर्णाली र सुपुका यात्रु समस्यामा

नेपालगन्ज– नेपालीहरूको घर आँगनमा दसैंको रौनक बढिरहेका बेला विभिन्न जिल्लाबाट कर्णाली र सुदूरपश्चिम प्रदेश घर जान हिँडेका यात्रु नेपालगन्जमा अलपत्र परेका छन् । हवाई टिकट नपाउँदा दसैं मनाउन विभिन्न स्थानबाट आएका कर्णाली र सुदूरपश्चिम प्रदेशका सर्वसाधारण नागरिक नेपालगन्जमा समस्यामा परेका हुन् । हुम्लाका धनञ्जय जेठाराले टिकट नपाउँदा पाँच दिनदेखि नेपालगन्जमा अलपत्र हुनु परेको बताए । […]

विद्युत् अनियमितताविरुद्ध सडकमै सुतेर विरोध

नेपालगन्जमा भइरहेको विद्युत् अनियमितता विरुद्ध सडकमा सुतेर दबाब दिइएको छ । विद्युत् अनियमितता हुँदा मर्का परेको भन्दै नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रमा पुगेर नागरिक अगुवा, सर्वसाधारण लगायतले घेराउ गरेका थिए । घेराउ गर्ने क्रममा उनीहरुले चर्का नाराबाजी गरे । आक्रोशित स्थानीयले चर्को गर्मीमा सडकमै सुतेर विरोध जनाए ।

नेपालगन्जमा अझैँ खुलेन सस्तो पसल

बाँकेको नेपालगन्ज र कोहलपुरमा दसैँ लक्षित सस्तो पसल संचालनमा नआउँदा सर्वसाधारण मर्कामा परेका छन्। दसैँलाई लक्षित गरि सरकारले देशका मुख्य सहरमा १ असोजदेखि सस्तो पसल संचालनमा ल्याउने निर्णय गरे पनि...

सहरमा छैनन् सार्वजनिक धारा

एक दशकअघिसम्म नेपालगन्ज उपमहानगरका विभिन्न स्थानमा पिउने पानीका सार्वजनिक धारा थिए । बटुवा, मजदुर र सर्वसाधारण प्यास लागेका बेला तिर्खा मेटाउँथे । सडक चौडा गर्ने क्रममा सार्वजनिक धारा भत्काइएपछि नेपालगन्जमा मजदुर र बटुवालाई प्यास मेटाउन सकस हुने गरेको छ । अहिले चर्को गर्मीमा रिक्सा चालकलगायत मजदुरलाई पिउने पानीको अभाव हुँदा कष्ट झेल्नु परेको छ ।

नेपालगन्ज विमानस्थलमा सुत्केरी र वृद्धवृद्धा अलपत्र

डोल्पा : घर हिँडेका डोल्पाबासी नेपालगन्जमा अलपत्र परेका छन्। सरकारले मंगलबारदेखि देशभर ‘लकडाउन’ गर्ने निर्णय गरेपछि वृद्धवृद्धा, सुत्केरी, विद्यार्थी र सर्वसाधारण नेपालगन्ज विमानस्थलमै रोकिएका हुन्। मंगलबार डोल्पा उड्नका लागि जहाजको टिकट लिएका करिब ५० जना सर्वसाधारण राँझा एयरपोर्टमै अलपत्र परेका छन्। अलपत्र...