डोल्पा : घर हिँडेका डोल्पाबासी नेपालगन्जमा अलपत्र परेका छन्। सरकारले मंगलबारदेखि देशभर ‘लकडाउन’ गर्ने निर्णय गरेपछि वृद्धवृद्धा, सुत्केरी, विद्यार्थी र सर्वसाधारण नेपालगन्ज विमानस्थलमै रोकिएका हुन्। मंगलबार डोल्पा उड्नका लागि जहाजको टिकट लिएका करिब ५० जना सर्वसाधारण राँझा एयरपोर्टमै अलपत्र परेका छन्। अलपत्र...