झापा ४ मा कांग्रेसका देउकुमारलाई फेरि हराए एमालेका एलपीले

झापा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार लालप्रसाद (एलपी) साँवा विजयी भएका छन् ।

सम्बन्धित सामग्री

झापा–४ मा एमालेका साँवा विजयी

झापा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लालप्रसाद (एलपी) साँवा लिम्बू विजयी भएका छन् ।

झापा- ४ बाट एमालेका साँवा निर्वाचित

झापा – झापाको निर्वाचन क्षेत्र नं.४ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका लालप्रसाद साँवा निर्वाचित भएका छन् । एमालेका प्रदेश कमिटीका सचिवालय सदस्यसमेत रहेका निवर्तमान सांसद साँवाले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस झापाका सभापतिसमेत रहेका देउमान थेवेलाई ६ हजार ८ सय ६७ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । एमालेका साँवाले २९ हजार ३ सय १५ […]

झापा–४ मा एलपी साँवा निर्वाचित, कांग्रेसका थेवे ६८६७ मतान्तरले पराजित

काठमाडौं, ८ मंसिर । झापा–४ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का एल.पी. साँवा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका देउकुमार थेवेलाई ६८६७ मतान्तरले पराजित गरेका हुन् । सावाँले २९३१५ मतल्याएका हुन् । कांग्रेसका थेवेले २२४४८ मत ल्याए ।

झापा ४ मा घन्टीलाई उछिन्दै एमाले उम्मेदवार अगाडि

६ मंसिर, झापा । झापा क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकाल पछाडि परेका छन् । मतगणना सुरु भएदेखि अग्रता कायम गरिरहेका ढकाललाई उछिन्दै मंगलबार बिहान एमाले उम्मेदवार एलपी साँवा लिम्बु अगाडि आएका हुन् । ढकालले ४ हजार १७० मत ल्याउँदा साँवाले ४ हजार २०४ मत ल्याएका छन् । सत्ता गठबन्धनका उम्मेदवार […]

झापा-४ मा स्वतन्त्र पार्टीका ढकालको अग्रता

झापा-४ मा प्रतिनिधिसभा सदस्यको मतगणना भइरहेको छ । पछिल्लो गणनाअनुसार यहाँ पनि राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले अग्रता बनाएका छन् ।

झापा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

झापा – झापा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ। ७०० मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकाल सुस्केराले ३२५ मत पाएका छन्। एमालेका एसपी सावा लिम्बुले १९७ र नेपाली कांग्रेसका देउमान तामाङले ११५ मत पाएका छन्।

झापा ४ मा राष्ट्रिय स्वतन्त्रका ढकाल अगाडि

झापाको क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक अग्रता लिएको छ । रास्वपाका शम्भु ढकालले अग्रता लिएका हुन्। सात सय मत गणना गर्दा उनले ३२५ मत ल्याएको झापा(४ का निर्वाचन...

झापा-४ बाट खुस्बु ओली चुनाव लड्ने

झापा-४ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ राप्रपाबाट खुस्वु ओली चुनाव लड्ने भएकी छन् । उनको नाम क्षेत्रबाट सर्वसम्मत सिफारिस गरिएको छ।युवा उद्यमी  ओली केही अघि राप्रपामा प्रवेश गरेकी थिइन् । एक दशकदेखि डेभलपमेन्ट सेक्टरमा काम गर्दै आएकी ओलीले स्थापना गरेको एन.जि.ओ. ले हाल नेपालका कारागारहरूमा पुनर्स्थापनाका कार्यक्रमहरु गर्दै आइरहेको छ।