झापा ४ मा राष्ट्रिय स्वतन्त्रका ढकाल अगाडि

झापाको क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक अग्रता लिएको छ । रास्वपाका शम्भु ढकालले अग्रता लिएका हुन्। सात सय मत गणना गर्दा उनले ३२५ मत ल्याएको झापा(४ का निर्वाचन...

सम्बन्धित सामग्री

झापा ४ को प्रदेशसभा (२) मा राप्रपाबाट सिटौला निर्वाचित

सुरुङ्गा– झापा क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेशसभा (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भक्ति सिटौला निर्वाचित भएका छन् । सिटौला १९ हजार ४५ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार एकराज उप्रेतीले १५ हजार ७१ मत प्राप्त गरे । झापा क्षेत्र नं ४ को (१) मा नेकपा (एमाले) का […]

को हुन् झापा ४ मा एलपी साँवाको ‘घण्टी’ बजाइरहेका सुस्केरा ?

देशभर मतगणना जारी हुँदा चर्चामा रहेका उम्मेदवारमध्ये झापा-४ का शम्भु ढकाल ‘सुस्केरा’ पनि एक हुन् । प्रारम्भिक मत गणनामा ठूला दल कांग्रेस एमालेलाई पछि पारिरहेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन् ।

झापा- ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै

झापा- झापा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ। जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले ६ हजार ५८२ मत ल्याएका छन्। एमालेका लालप्रसाद साँवा लिम्बूले ६ हजार २२९ मत प्राप्त गरेका छन्। ढकाल लिम्बूभन्दा २ सय ३५ मतले अगाडि छन्। त्यस्तै, नेपाली कांग्रेसका देउकुमार थेवेले ४ हजार ४९५ मत पाएका […]

झापा–४ मा एमाले–कांग्रेसलाई टक्कर दिइरहेका घण्टीका उम्मेदवार को हुन् ?

६ मंसिर, काठमाडौं । मतदान अघिसम्म धेरैको नजरमा नपरेका शम्भुप्रसाद ढकालले झापा क्षेत्र नं. ४ मा उल्लेख्य मत पाइरहेका छन् । मतगणना सुरु भएदेखि मंगलबार बिहानसम्म अग्रता कायम गरिरहेका उनलाई पछिल्लो मत परिणाममा नेकपा एमालेका उम्मेदवार एलपी साँवाले पछि पारेका छन् । तर, मतान्तर झिनो छ । साँवाले ५ हजार ३६ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र […]

झापा ४ मा घन्टीलाई एमालेले उछिन्यो, सत्ता गठबन्धनका थेबे तेस्रो

पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाललाई पछि पार्दै एमालेका एलपी साँवा लिम्बुले अग्रता लिएका हुन् ।

झापा ४ मा घन्टीलाई उछिन्दै एमाले उम्मेदवार अगाडि

६ मंसिर, झापा । झापा क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकाल पछाडि परेका छन् । मतगणना सुरु भएदेखि अग्रता कायम गरिरहेका ढकाललाई उछिन्दै मंगलबार बिहान एमाले उम्मेदवार एलपी साँवा लिम्बु अगाडि आएका हुन् । ढकालले ४ हजार १७० मत ल्याउँदा साँवाले ४ हजार २०४ मत ल्याएका छन् । सत्ता गठबन्धनका उम्मेदवार […]

झापा-४ मा स्वतन्त्र पार्टीका ढकालको अग्रता

झापा-४ मा प्रतिनिधिसभा सदस्यको मतगणना भइरहेको छ । पछिल्लो गणनाअनुसार यहाँ पनि राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले अग्रता बनाएका छन् ।

८ निर्वाचन क्षेत्रमा घण्टी उम्मेद्वारको अग्रता

काठमाडौँ : यसपटकको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वाले अग्रता बढाएका छन् । प्रारम्भिक चरणको मतपरिणाम सार्वजनिक हुँदा विभिन्न ८ वटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारले अग्रता बढाएका छन् । घण्टी चुनाव चिन्हका उम्मेद्वारले काठमाडौँ ६, काठमाडौँ ७, झापा ४, रुपन्देही २, कास्की २, कास्की ३, काठमाडौँ २ र ललितपुर ३ मा […]

झापा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

झापा – झापा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ। ७०० मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकाल सुस्केराले ३२५ मत पाएका छन्। एमालेका एसपी सावा लिम्बुले १९७ र नेपाली कांग्रेसका देउमान तामाङले ११५ मत पाएका छन्।

पार्टीले मलाई धोका दियोः खुस्बु ओली

काठमाडौं, २६ असोज । झापा ४ की स्वतन्त्र उम्मेदवार खुस्बु ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई धोका दिएको आरोप लगाएकी छन् । ‘म राप्रपामा प्रशिक्षण विभाग सदस्य थिएँ । पार्टीले मलाई नै उम्मेदवार तोकेको थियो । एमालेसँग तालमेल गर्नुपर्ने पार्टीका बाध्यता होलान् । तर झापा ५ मा संघ र प्रदेशका तीनवटै भोट सूर्यमा हाल्न सकिँदैन भनेर […]