नवनियुक्त प्रधानन्यायाधीश मनोज शर्माले स्वतन्त्र, निष्पक्ष, सक्षम र जनविश्वासयुक्त न्यायपालिका निर्माण आफ्नो कार्यकालको मुख्य प्राथमिकता रहने बताएका छन्।
Kathmandu. Newly appointed Chief Justice Dr. Manoj Kumar Sharma has stated that no act that would cast doubt on the administration of justice will be done by him. Immediately after assuming office at the Supreme Court on Tuesday evening, Chief Justice Sharma responded that he would not interfere in the administration of justice and would not do anything that would create doubt. He said that his first priority is to keep the independent judiciary intact. There will be no interference from me in the institutional independence of the judiciary and the professional impartiality of the judges, he said. 'The judiciary...
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथनवनियुक्त प्रधानन्यायाधीश डा. मनोकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार मात्रै संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट अनुमोदित उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ दिलाएका हुन् । संवैधानिक परिषद्द्वारा सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ सकिएसँगै नाम सर्वसम्मत अनुमोदन भएको थियो। यससँगै अब मंगलबार नै शर्माले नयँ प्रन्याको नियुक्ति […]