विधेयकको विरोधमा भेटेरिनरी एसोसिएसन

नेपाल भेटेरिनरी एसोसिएसन १ भदौदेखि आन्दोलनमा उत्रेको छ । १ भदौमा कार्यस्थलमा कालो पट्टि बाँधेर विरोध जनाएका उनीहरूले २ भदौमा कार्यस्थलमा पेन डाउन तथा कामकाज बन्द गर्ने, ३ देखि ५ भदौसम्म अत्यावश्यकका बाहेक उपचार सेवा बन्द गर्ने पनि जनाएका छन् । साथै, अनिश्चितकालीन रूपमा भेटेरिनरी शिक्षा सञ्चालन हुने विश्वविद्यालय, कलेज, सिटिभिटी र शिक्षा विभागअन्तगर्तका स्कुलमा […]

सम्बन्धित सामग्री

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक संशोधन गरेर मात्र अघि बढाउन माग

नेपाल सरकारका पूर्व सचिव तथा पशु सेवा विभागका पूर्व अधिकारीलगायतले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।  विधेयक नेपालको संविधान, संघीयताको मर्म, नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५, प्रदेश तथा स्थानीय तहका मौजुदा ऐनहरू र पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को मूल मर्मसँग बाझिने उनीहरूको भनाइ छ । व्यवस्थापिका संसद्को तथा जलस्रोत समितिले नेपाल भेटेरिनरी एसोसिएसन र नेपाल पारा भेटेरिनरी एन्ड लाइभस्टक एसोसिएसनसम्बन्धी संघीयता अनुकूल दुई छुट

पशु स्वास्थ्य विधेयकले सेवा प्रदायक तथा भेटेरिनरी एसोसिएसनबीच चर्कियो विवाद

काठमाडौँ । पशु स्वास्थ्य विधेयकको मुद्दालाई लिएर पशु स्वास्थ्य सेवा प्रदायक तथा भेटेरिनरी एसोसिएसन सङ्घ संगठनबीच विवाद चर्किएको छ । १४ वर्षदेखि रोकिएर रहेको पशु स्वास्थ्य विधेयक प्रतिनिधिसभामार्फत अघि बढेसँगै नेपाल भेटेरिनरी एसोसिएसन लगायतका सङ्गठनले आफूहरू अनुकूल नभएको भन्दै विरोधमा उत्रिएका छन् ।  तर, यता नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन, नेपाल पशु स्वास्थ्य सेवा […]

पशु स्वास्थ्य विधेयकले किचलो

पशु स्वास्थ्य विधेयकको मुद्दालाई लिएर पशु स्वास्थ्य सेवा प्रदायक तथा भेटेरिनरी एसोसिएसन संघ संगठनबीच विवाद चर्किएको छ । १४ वर्षदेखि रोकिएर रहेको पशु स्वास्थ्य विधेयक प्रतिनिधिसभामार्फत अघि बढेसँगै नेपाल भेटेरिनरी एसोसिएसन लगायतका संगठनले आफूहरू अनुकूल नभएको भन्दै विरोधमा उत्रिएका छन् । तर, यता नेपाल पारा भेटेनरी एण्ड लाइभस्टक एसोसिएसन, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ र नेपाल एनिमल साइन्स एसोसिएसनसहितको तीन वटा संघले भने पशु स्वास्थ्य विधेयक किसानको हितमा रहेको भन्दै आन्दोलनको कुनै तु

पशु सेवा विधेयकका त्रुटि सच्याउन माग गर्दै आन्दोलन

प्रतिनिधिसभाबाट पास भएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयक त्रुटिपूर्ण रहेको भन्दै पशु चिकित्सक आन्दोलित भएका छन् ।  एसईई उत्तीर्ण गरी तीन वर्षको पशु विज्ञान अध्ययन गरेका तथा एसइई समेत उत्तीर्ण नगरेका व्यक्तिलाई पशु चिकित्सक सरह अधिकार पाउने गरी पशु स्वास्थ्य तथा पशु सेवा विधेयक अघि बढाइएको भन्दै पशु चिकित्सकले आज बुटवलमा  विरोध गरेका हुन् । विरोध स्वरूप नेपाल भेटेरिनरी एसोसिएसन लुम्बिनी प्रदेश समितिले बुटवलको अस्पताल लाइनबाट सुरु भएको र्‍याली मिलन चोक हुँदै चौराहामा गएर कोणसभ

पशु सेवा विधेयकको विरोधमा बुटवलमा प्रदर्शन

बुटवल । प्रतिनिधिसभाले अघि बढाएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयकको विरोधमा देशभरका पशु चिकित्सक आन्दोलित भएका छन् ।  एसईई उत्तीर्ण गरी तीन वर्षको पशुविज्ञान अध्ययन गरेका तथा एसईईसमेत उत्तीणर्ण नगरेका व्यक्तिलाई पशु चिकित्सकसरह अधिकार पाउनेगरी पशु स्वास्थ्य तथा पशु सेवा विधेयक अघि बढाएको भन्दै पशु चिकित्सकहरू आन्दोलित भएका हुन् ।  शुक्रबार नेपाल भेटेरिनरी एसोसिएसन...

पशुसेवा विधेयकविरुद्ध आन्दोलनमा होमियो भेटेरिनरी एसोसिएशन

पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयकमा पशुपालन क्षेत्रलाई तहसनहस बनाउने प्रावधान राखिएको भन्दै नेपाल भेटेरिनरी एशोसिएसन बुधबारदेखि आन्दोलनमा उत्रिएको छ। चरणबद्ध आन्दोलनमा उत्रिएको एशोसियसनले विधेयकमा आफ्ना माग सम्बोधन नभए अत्यावश्यक बाहेकका...

पोखराका करिब ६० प्रतिशत सडक पेटिका कुकुरलाई रेबिजविरुद्धको खोप लगाइयो

पोखरा -गण्डकी प्रदेशको राजधानी पोखरामा हाल करिब ६० प्रतिशत सडक भेटिमा रहेका कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ । नेपाल भेटेरिनरी एसोसिएसन र पोखरा महानगरपालिका कार्यालयको संयुक्त आयोजनामा पोखरामा केही दिन सञ्चालन भएको रेबिजविरुद्धको खोप अभियानबाट पोखरा क्षेत्रमा करिब ६० प्रतिशत जसो रेबिजविरुद्धको खोप लगाइएको एशोसियसनका महासचिव डा. अशेष भट्टराईले दाबी गरे ।पर्यटकीय नगरी पोखरामा रेबिजविरुद्धको […]

प्रत्येक स्थानीय तहमा भेटेरिनरी डाक्टर राख्नुपर्छ - Naya Patrika

भेटेरिनरी एसोसिएसनको ५१औँ वर्षसम्मको यात्रालाई तपाईं कसरी समीक्षा गर्नुहुन्छ ? भेटेरिनरी एसोसिएसन सीमित पशुचिकित्सकको उपस्थितिमा ०२४ मा स्थापना भएको हो । त्यसवेला कुनै संघ, संस्था नै खोल्न बन्देज थियो । ५–७ जना...पूरा पढ्नुहोस् »

वास्तविक किसानका लागि नीति बनाइँदै

गण्डकी प्रदेश कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले वास्तविक किसानको दर्दनाक अवस्था रहकाले उनीहरूको आर्थिक अवस्था परिवर्तनका लागि नीति बनाएर अगाडि बढ्ने बताउनुभएको छ। गण्डकी प्रदेशका किसानको संरक्षणका लागि सङ्घ र स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्ने उहाँको भनाइ छ।नेपाल भेटेरिनरी एसोसिएसन गण्डकी प्रदेशको तेस्रो साधारण सभा एवं राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।