पशु सेवा विधेयकको विरोधमा बुटवलमा प्रदर्शन

बुटवल । प्रतिनिधिसभाले अघि बढाएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयकको विरोधमा देशभरका पशु चिकित्सक आन्दोलित भएका छन् ।  एसईई उत्तीर्ण गरी तीन वर्षको पशुविज्ञान अध्ययन गरेका तथा एसईईसमेत उत्तीणर्ण नगरेका व्यक्तिलाई पशु चिकित्सकसरह अधिकार पाउनेगरी पशु स्वास्थ्य तथा पशु सेवा विधेयक अघि बढाएको भन्दै पशु चिकित्सकहरू आन्दोलित भएका हुन् ।  शुक्रबार नेपाल भेटेरिनरी एसोसिएसन...

सम्बन्धित सामग्री

विधेयक संशोधन गर्न माग गर्दै बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको प्रदर्शन

बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुले पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६ संशोधन गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् । बंगलादेशमा अध्ययनरत विद्यार्थीहरुको संगठन ‘ग्रुप अफ नेपाली विद्यार्थी भेटेरिनरी स्टुडेन्ट अफ बंगलादेश’ ले  विधेयक संशोधनको माग राख्दै प्रदर्शन गरेको हो ।शुक्रबार भएको प्रदर्शनमा सो संगठनमा आवद्ध विद्यार्थीहरुले कालोपट्टी बाँधेर कृषिमन्त्री मृगेन्द्रकुमारसिंह यादवको पुत्ला समेत जलाएका थिए । विरोध प्रदर्शन गर्दै उनीहरुले तत्काल पशु स्वास्थ्य तथा पशु से

पशुसेवा विधेयकको विरोधमा चिकित्सकले गरे बुटवलमा प्रदर्शन

काठमाडैँ । प्रतिनिधिसभाले अघि बढाएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयकको विरोधमा देशभरका पशु चिकित्सक आन्दोलित भएका छन् ।  एसइई उत्तीर्ण गरी तीन वर्षको पशुविज्ञान अध्ययन गरेका तथा एसइईसमेत उत्तीर्ण नगरेका व्यक्तिलाई पशु चिकित्सकसरह अधिकार पाउने गरी पशु स्वास्थ्य तथा पशु सेवा विधेयक अघि बढाएको भन्दै पशु चिकित्सकहरू आन्दोलित भएका हुन् ।  शुक्रबार नेपाल भेटेरिनरी […]