काठमाडौँ । पशु स्वास्थ्य विधेयकको मुद्दालाई लिएर पशु स्वास्थ्य सेवा प्रदायक तथा भेटेरिनरी एसोसिएसन सङ्घ संगठनबीच विवाद चर्किएको छ । १४ वर्षदेखि रोकिएर रहेको पशु स्वास्थ्य विधेयक प्रतिनिधिसभामार्फत अघि बढेसँगै नेपाल भेटेरिनरी एसोसिएसन लगायतका सङ्गठनले आफूहरू अनुकूल नभएको भन्दै विरोधमा उत्रिएका छन् । तर, यता नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन, नेपाल पशु स्वास्थ्य सेवा […]