न्यौपाने र पन्थीले सांसदमा पुनर्बहालीको माग गर्दै दिएको रिट आज हेर्न नभ्याइनेमा

माओवादी केन्द्रको कारबाहीका आधारमा पदमुक्त भएका लुम्बिनी प्रदेशसभाका दुई जना सांसदले पुनर्बहालीको माग गर्दै दायर गरेको मुद्दा आज हेर्न नभ्याइनेमा परेको छ ।

सम्बन्धित सामग्री

बालेन शाहविरुद्धको निवेदनमाथिको सुनुवाइ हेर्न नभ्याइनेमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)विरुद्धको अदालतको अवहेलनासम्बन्धी निवेदनको सुनुवाइ सोमबार पनि हेर्न नभ्याइनेमा परेको छ ।  सर्वाेच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको सुनुवाइ हेर्न नभ्याइनेमा परेको हो । यसअघि आइतबार न्यायाधीश ढुंगानाकै इजलासमा परेको सुनुवाइ समयाभावका कारण हेर्न नभ्याइनेमा परेको थियो ।  अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलना हुनेगरी बालेनले अभिव्यक्ति दिएको […] The post बालेन शाहविरुद्धको निवेदनमाथिको सुनुवाइ हेर्न नभ्याइनेमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दल विभाजनसम्बन्धी अध्यादेशविरुद्धका मुद्दा हेर्न नभ्याइनेमा

सर्वोच्च अदालतले वर्तमान सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशविरुद्धको रिट हेर्न नभ्याइनेमा राखेको छ। सर्वोच्चले संवैधानिक इजलासमा सुनुवाइ तोकेकोमा हेर्न नभ्याइनेमा परेको जनाएको हो। अध्यादेशविरुद्धको मुद्दामा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की नेतृत्वमा न्यायाधीशहरू...

माधव नेपालको मुद्दा हेर्न नभ्याइनेमा

सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतले दायर गरेको मुद्दा हेर्न नभ्याइनेमा राखेको छ। न्यायाधीशद्वय टंकबहादर मोक्तान र नहकुल सुवेदीको इजलासमा सुनुवाइ तोकिएको मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको हो। तत्कालिन...

सार्वजनिक सेवामा खोपकार्ड अनिवार्य गर्ने निर्णयविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

सार्वजनिक सेवामा खोपकार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ।

खोपकार्ड अनिवार्य गर्ने निर्णयविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

सर्वोच्च अदालतले सार्वजनिक सेवामा खोपकार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा राखेको छ। अधिवक्ता सल्लु तिवारी र सविन पोख्रेलले दायर गरेको रिट बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ तोकिएकोमा...

आलमको मुद्दा आज पनि हेर्न नभ्याइनेमा

काठमाडौं– सर्वोच्च अदालतमा रौतहट नरसंहारका मुख्य आरोपी तथा नेपाली काँग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमको मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासमा परेको उनको मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको हो । २०६४ फागुन २७ गते रौतहटमा बम बनाउने क्रममा बिस्फोट हुँदा ८ जना घाइते भएको […]

आलमको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं : रौतहट बम काण्डका आरोपी पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दा सर्वोच्च अदालतले हेर्न नभ्याइनेमा राखेको छ। न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेशी चढेको मुद्दा पहिलो नम्बरमै भए पनि हेर्न नभ्याइनेमा राखिएको हो। रौतहट जिल्ला अदालतलको पुर्पक्ष थुनामा पठाउने आदेशविरुद्ध आलमले थुनामुक्त गरिनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएका थिए।तर उनको मुद्दा पटक पटक पेशी चढे पनि सुनुवाइ हुन सकेको छैन। पहिलो संविधानसभा चुनाबका बेला २०६४ चैत २७ गते रौतहटमा ब

परराष्ट्रमन्त्री खड्काको शपथ बदरको रिट हेर्न नभ्याइनेमा

परराष्ट्रमन्त्री डा. नारायण खड्काको शपथ बदर गर्न माग गरिएको रिट हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ तोकिएकोमा सर्वोच्चल हेर्न नभ्याइनेमा राखेको हो। गत ६ असोजमा खड्काले परराष्ट्रमन्त्रीका...

राजनीतिक दल सम्बन्धी अध्यादेशको मुद्दा हेर्न नभ्याइनेमा

सर्वोच्च अदालतले राजनीतिक दल सम्बन्धी अध्यादेशसको मुद्दा हेर्न नभ्याइनेमा राखेको छ। संवैधानिक इजलासमा सुनुवाइ तोकिएको मुद्दा हेर्न नभ्याइनेमा राखिएको सर्वोच्चले जनाएको हो।   सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा वरिष्ठताका आधारमा न्यायाधीशहरू...

कालीगण्डकी डाइभर्सनसम्बन्धी मुद्दा दोस्रोपटक हेर्न नभ्याइनेमा

सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सनबारेका मुद्दा दोस्रोपटक हेर्न नभ्याइनेमा राखेको छ। बिहीबारका लागि पूर्ण इजलासमा सुनुवाइ तोकिएको मुद्दालाई सर्वोच्चले हेर्न नभ्याइनेमा राखेको हो। मुद्दाको सुनुवाइ न्यायाधीश दीपककुमार कार्की, प्रकाशकुमार ढुंगाना र...