दल विभाजनसम्बन्धी अध्यादेशविरुद्धका मुद्दा हेर्न नभ्याइनेमा

सर्वोच्च अदालतले वर्तमान सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशविरुद्धको रिट हेर्न नभ्याइनेमा राखेको छ। सर्वोच्चले संवैधानिक इजलासमा सुनुवाइ तोकेकोमा हेर्न नभ्याइनेमा परेको जनाएको हो। अध्यादेशविरुद्धको मुद्दामा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की नेतृत्वमा न्यायाधीशहरू...