कालीगण्डकी डाइभर्सनसम्बन्धी मुद्दा दोस्रोपटक हेर्न नभ्याइनेमा

सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सनबारेका मुद्दा दोस्रोपटक हेर्न नभ्याइनेमा राखेको छ। बिहीबारका लागि पूर्ण इजलासमा सुनुवाइ तोकिएको मुद्दालाई सर्वोच्चले हेर्न नभ्याइनेमा राखेको हो। मुद्दाको सुनुवाइ न्यायाधीश दीपककुमार कार्की, प्रकाशकुमार ढुंगाना र...