सर्वोच्च अदालतले राजनीतिक दल सम्बन्धी अध्यादेशसको मुद्दा हेर्न नभ्याइनेमा राखेको छ। संवैधानिक इजलासमा सुनुवाइ तोकिएको मुद्दा हेर्न नभ्याइनेमा राखिएको सर्वोच्चले जनाएको हो।
सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा वरिष्ठताका आधारमा न्यायाधीशहरू...