काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा शनिबार (असोज २४) संवाददातासँग उनले बाढीपछिको पुनर्निर्माणका निम्ति अस्ट्रेलियाले एक करोड ५० लाख अस्ट्रेलियन डलर अनुदान दिने घोषणा गरेको जानकारी दिए । योसँगै बाढी विपद् […]
२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहद्वारा गठित ‘१५औं महाधिवेशन आयोजक समिति’का संयोजक डा. शशांक कोइरालाले आफूलाई लागेको विश्वासमा अडिग रहन सक्नु नै राजनीतिको मुख्य आधार भएको बताएका छन् ।
शनिबार काठमाडौं क्षेत्र नम्बर ४ …
राजगीर साह/ रौतहट । देवाही गोनाही नगरपालिका क्षेत्रमा लालबकैया नदीमा करिब १९ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको पुल नदीको वर्तमान बहाव क्षेत्रभन्दा करिब तीन किलोमिटर टाढा परेको स्थानीयको दाबी छ। पुलको भौतिक प्रगति ९०.२४ प्रतिशत पुगे पनि उपयोगमा आउन नसक्दा सार्वजनिक लगानीमाथि गम्भीर प्रश्न उठेको छ। आयोजना विवरणअनुसार सपना निर्माण सेवा, हेटौँडाले १९ करोड ७ […]
काठमाडौँ । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठका अवसरमा आफ्ना ग्राहकका लागि इन्टरनेट जडानमा छुट, बोनससहितको वार्षिक इन्टरनेट प्याकेज तथा सहुलियत दरका मोबाइल डाटा र भ्वाइस प्याकेजसहितको ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ । कम्पनीले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ ‘फाइबर टु द होम (एफटिटीएच) प्याकेज लिने गर्ने ग्राहकले जडान शुल्कमा छुट पाउनेछन् भने […]