अस्ट्रेलियाको औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री स्वदेश फिर्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा शनिबार (असोज २४) संवाददातासँग उनले बाढीपछिको पुनर्निर्माणका निम्ति अस्ट्रेलियाले एक करोड ५० लाख अस्ट्रेलियन डलर अनुदान दिने घोषणा गरेको जानकारी दिए । योसँगै बाढी विपद् […]