रौतहटमा १९ करोडको पुल उपयोगविहीन, नदीको धारभन्दा तीन किलोमिटर पर

राजगीर साह/ रौतहट । देवाही गोनाही नगरपालिका क्षेत्रमा लालबकैया नदीमा करिब १९ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको पुल नदीको वर्तमान बहाव क्षेत्रभन्दा करिब तीन किलोमिटर टाढा परेको स्थानीयको दाबी छ। पुलको भौतिक प्रगति ९०.२४ प्रतिशत पुगे पनि उपयोगमा आउन नसक्दा सार्वजनिक लगानीमाथि गम्भीर प्रश्न उठेको छ। आयोजना विवरणअनुसार सपना निर्माण सेवा, हेटौँडाले १९ करोड ७ […]